December 15th, 2016

नेप्सेमा थपिए एक करोड ६२ लाख कित्ता सेयर

just-listedविहीबार नेपाल स्टक एक्सचेन्जमा एक करोड ६२ लाख ३६ हजार नौ सय ५६ कित्ता सेयर सूचिकृत भएको छ । सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेडको ८५ लाख २२ हजार ४ सय कित्ता र मेगा बैङ्क नेपाल लिमिटेडको ७७ लाख १४ हजार ५ सय ५६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]