December 9th, 2016

सुविसुले ल्यायो सोचेभन्दा ठूलो अफर

Digital Adaptationsसुविसु केवल नेट प्रा.लि.ले  आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरु का लागि “More Than Expected” योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले Clear TV HD Set Top Box, Modem, Wi-Fi Router र जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ग्राहकहरुले Clear TV को प्याकेज २,९९९ रुपैयाँ, र Internet Clear TV Combo प्याकेज ७,९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ईन्टरनेट र टिभि सेबाका यी प्याकेजहरुमा ५०५भन्दा बढि छुट समेत दिइएको सुबिसुले जनाएको छ ।   

यो योजना सिमित अबधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । साथमा यस योजनामा केही सर्तहरु समेत लागू हुने बताईएको छ । थप जानकारीका लागी सुबिसुको प्रमुख कार्यालय बालुवाटार अथबा सुविसुका  सेल्स आउटलेटहरु झम्सिखेल, रानीबारी, सुकेधारा र डिल्लीबजार सम्पर्क राख्न सकिनेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]