November 16th, 2016

३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद दिँदै नेशनल लाइफ इन्स्योरेन्स, मंसिर २९ गते साधारणसभा

nliclनेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिँदैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते २८ औँ वाािर्षक साधारणसभा बोलाएको छ । साधारणसभाले शतप्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]