Wednesday , November 22 2017

लगानी

कृषिमा राष्ट्र बैंकले तोकेअनुसारको लगानी नगर्ने बैंकलाई कारबाही गरिने

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न मध्यपश्चिमका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ बढाउन कृषिमा लगानी आवश्यक रहेको भन्दै त्यसतर्फ गम्भीर हुन राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकका कायम–मुकायम गभर्नर चिन्तामणि …

Read More »

पोखरा र जोमसोम जोड्ने सडकमा लगानी गर्न चिनियाँ बैंक इच्छुक

पोखरा र जोमसोम जोड्ने सडक विस्तारमा लगानी गर्न चिनियाँ बैंक इच्छुक देखिएको छ । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ सदरमुकाम जोमसोम जोड्ने सडक स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंकले चासो देखाएको हो । हाल सो सडकखण्डको बेनी–जोमसोम (७२ किलोमिटर) पूरै …

Read More »

अपर पिलुवा जलविद्युत्मा एनबी र नेपाल बैंकको लगानी

अपर पिलुवा खोला दोस्रो जलविद्युत् आयोजनामा नेपाल बंगलादेश (एनबी) बैंक र नेपाल बैंकले लगानी गर्ने भएका छन् । एनबीको अगुवाइमा हुने लगानी सम्झौतामा एनबीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र मेन्छियम हाइड्रोपावरका अध्यक्ष दीपक खड्काले हस्ताक्षर गरेका हुन् ।  ४.७२ …

Read More »

नेपालको जलविद्युत्मा लगानी गर्न विदेशी लगानीकर्ताको लर्को, ७५ आयोजनाका लागि स्विकृति माग

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण अत्याधिक बढेको पाइएको छ । पछिल्लो समय जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी उत्पादन अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिने क्रम बढेको पाइएको हो । हालसम्म स्वदेशी तथा विदेशी …

Read More »

नेपालमा झन्डै ८ अर्बको लगानी गर्दै ब्रिटिस भर्जिन आइल्याण्डका १४ उद्योग

ब्रिटिस भर्जिन आइल्याण्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा ७ अर्ब ९६ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । आइल्याण्डका उद्योगले सबैभन्दा बढी लगानी रू. तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग …

Read More »

५० करोडको लगानीका लागि निक्षेप सुरक्षणको प्रस्ताव : यस्ता कम्पनिले मात्रै आवेदन दिन पाउने 

निक्षेप तथा कर्जा सुरक्षण निगमले ५० करोड रुपैँया लगानीका लागि प्रस्ताव गरेको छ । निगमले वाणिज्य बैंकहरुका लागि ४५ करोड तथा विकास बैंक र फाइनान्स कम्पनिहरुका लागि अढाई/अढाई करोड रुपैँया लगानीका लागि प्रस्ताव गरेको हो । लगानी गर्न इच्छुक बैंक …

Read More »

७ अर्बभन्दा बढी अमेरिकी लगानी भित्रिँदै : कुन क्षेत्रमा कति ? (विवरणसहित)

संयुक्त राज्य अमेरिकाका ३ सय २२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा ७ अर्ब ३३ करोड ३० लाख रुपैँया लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । …

Read More »

यसरी बढ्दैछ बैंकिङ लगानी (विवरणसहित)

चालू आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक …

Read More »

ग्रामीण स्वालवलम्बन कोषको कर्जा लगानी झन्डै २ अर्ब

नेपाल राष्ट्र बैंकअन्तर्गतकोे ग्रामीण स्वालवलम्बन कोषले १ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कोषले चालू आर्थिक वर्षको फागुनसम्म गैरसरकारी संस्था, सहकारी र कृषि विकास बैंकमार्फत सो लगानी गरेको हो । जसमध्ये, १ अर्ब ३५ करोड ५४ लाख …

Read More »

लघुवित्तमा २० प्रतिशत व्याजदर, कसरी हुन्छ लगानी ?

लघुवित्त बैंकहरुको व्याजदर २० प्रतिशत कायम भएको छ । लघुवित्त बैंकहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको आग्रहमा लघुवित्त बैंकहरुले सो व्याजदर कायम गरेका हुन् । संघको बैठकले २० प्रतिशतभन्दा बढी व्याज लिन नपाइने निर्णय गरेको छ । लघुवित्तहरुले ऋणीहरुबाट …

Read More »