Saturday , January 21 2017

वित्तीय साक्षरता

डिम्याट खाता कसरी खोल्ने ? (सम्पूर्ण प्रक्रियासहित)

नेपाल धितोपत्र बोर्डले साउन १ गते देखि प्राथमिक शेयर निष्कासनमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य गरेको छ । यो नियम उपत्यकाका लगानीकर्तालाई साउन १ देखि लागू भइसकेको छ भने उपत्यकाबाहिर माघ १ गतेदेखि लागू हुन्छ । तर, उद्योग प्रभावित …

Read More »

जान्नुहोस्, कसरी गर्ने सेयर नामसारी ?

पछिल्लो समय जलविद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिन थाले पछि ग्रामिण भेगमा सेयरधनीको संख्या निरन्तर बढ्दो छ । परिवारका धेरै जनाको नाममा सेयर लिए पनि एकै जनाको नाममा एकमुष्ठ राख्ने अधिकांशको चाहना हुन्छ । तर, त्यसरी नामसारी गर्ने उपायबारे …

Read More »

कुन अवस्थामा निर्जिबन बीमाबाट फाइदा लिन सकिन्छ ? (रिपोर्टसहित)

बीमा एउटा सुरक्षा संयन्त्र हो । मानव जीवनको आवश्यकता र घटना दुवैको जोखिन न्यूनिकरण गर्नको लागि बीमा यन्त्रको रुपमा बीमालाई लिन सकिन्छ । कुनै दुर्घटना वा असामायिक मृत्यु भयो भने के गर्ने ? मानव जीवनको मृत्यु यो बेला हुन्छ भनेर …

Read More »

के हो बैंकिङ तरलता ? हेर्नुस् यसका प्रभावहरु

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम …

Read More »

कृषि बीमा के हो ? यो किन चाहिन्छ ?

नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको …

Read More »

वित्तीय चेतनाका लागि जानीराख्नुस् यी ११ शब्दावली

सामान्यतया वित्तीय साक्षरता भन्नाले खर्चसम्बन्धी कारबारबारे शिक्षा भन्ने बुझ्न सकिन्छ । खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले …

Read More »

साधारणसभा के हो ? कसरी गर्ने निर्णयहरु ? (हेर्नुस् विस्तृतमा)

साधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ । सामान्यतया हरेक वर्षमा एकपटक शेयरवालाहरूले कम्पनीको विविध पक्षका बारेमा छलफल गर्नका लागि औपचारिक कार्यक्रम गर्ने गरिन्छ । सोही औपचारिक कार्यक्रमलाई साधारणसभा भनिन्छ । साधारणसभालाई शेयरवालाहरूले कम्पनीको व्यवस्थापनलाई …

Read More »

जान्नुहोस् विस्तृतमा ‘अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली’

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज …

Read More »

बीमाले कसरी गर्छ जोखिम व्यवस्थापन ? हेर्नुस् तीन बुँदामा

बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको …

Read More »

के हो वित्तीय साक्षरता ? किन छ यसको महत्व ? (हेर्नुस् रिपोर्टमा)

वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि वित्तीय साक्षरतासम्बन्धी विगतदेखिनै कतिपय कार्यक्रमहरु संचालित छन् । …

Read More »