November 22nd, 2017

साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिनुहोस र पाउनुहोस स्मार्ट फोन

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान अफरको सुरुवात गरेको छ । यस योजना अन्तर्गत तपाईले आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेट टिभीबाटै टिभी हेर्न पाउनु हुनेछ । साथै स्मार्ट फोन समेत पाउनु सक्नु हुनेछ ।

यो अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालनागर्नुपर्ने हुनेछ । यदी तपाईले एक जनालाई सल्लाह दिएर उहाले वल्र्डलिंकको सेवा जडान गर्नु भयो भने तपाईले र साथीले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनु हुनेछ ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वहँहरुले वल्र्डलिंकको सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउनु हुनेछ साथै साथीहरुले पनि एक महिनानिशुल्क सेवा चलाउनु पाउनु हुनेछ । तपाइको सल्लाह मानेर चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ । त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]