September 11th, 2017

सेयर बजारलाई प्राथमिकताप्राप्त पुँजी उद्योगको रुपमा परिभाषित गनुपर्ने इन्भेष्टर्स फोरमको माग

सेयर बजारमा केही दिनदेखि निरन्तर गिरावट आउँदा लगानीकर्ताहरुको मनोविज्ञानमा परेको नकारात्मक प्रभावप्रति नेपाल इन्भेष्टर्स फोरमको ध्यानाकर्षण भएको छ । एक विज्ञप्ति जारी गर्दै फोरमले आम लगानीकर्ताको हितलाई ध्यानमा राखेर सेयर बजारलाई प्राथमिकताप्राप्त पुँजी उद्योगको रुपमा परिभाषित गर्न माग गरेको छ ।  

यस्तो छ, इन्भेष्टर्स फोरमद्धारा जारी प्रेस विज्ञप्ति :


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]