२० अर्बको पूर्वाधार विकास बैंक खुल्दै, के काम गर्छ बैंकले?

२० अर्ब चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकले संचालनको अनुमति माग गरेको छ। नेपालमा पहिलो पटक स्थापना भएको यो पूर्वाधार विकास बैंकलाई अनुमति दिनेसम्बन्धी कार्यविधि राष्ट्र बैंकले करिब तयार पारिसकेको छ। 

राष्ट्र बैंकले कार्यविधि बनाएपछि बैंकले संचालनको अनुमति पाउने छ। हालै पूर्वाधार विकास बैंकमा नयाँ अध्यक्ष चयन भएका छन्।