Monday , February 19 2018

विशेष

बहस : स्थानीय तहमा बैंकिङ पहुँच, प्रहरी चौकी त छैन, बैंक कसरी पुग्छ ?

रोयल आचार्य । संघीय संरचनामा निर्माण गरिएका ७ प्रदेशका ७ सय ४४ वटै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन समस्या देखिएको छ । सरकारले नयाँ संरचना अनुसार घोषणा गरेको ७ सय ४४ स्थानीय तहमध्ये कतिपय स्थानीय तहहरुमा सामान्य भौतिक पूर्वाधारहरु समेत …

Read More »

बैंकको सिइओ हुन स्नातकोत्तर अनिवार्य (कुन कुन विषयलाई दिइयो मान्यता ?)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालकको योग्यता तोकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको …

Read More »

कर प्रणालीमा कडाई : अधिकांश कम्पनी सरकारको निगरानीमा

सरकारले कर प्रणालीमा कडाइ गर्ने भएको छ । उठ्नुपर्ने र उठेको राजश्वमा फरक पाइएपछि सरकारले यस विषयमा अध्ययन नै थाल्ने योजना बनाएको छ । हाल देखिएको ट्याक्स ग्यापको कारण अध्ययन गर्नका लागि सरकारले अधिकांश कम्पनीलाई आफ्नो निगरानीमा राख्ने भएको छ …

Read More »

राष्ट्रिय हित विपरित : स्टाण्डर्ड चार्टर्ड बैंक

बैंकिङ खबर संवाददाता / विदेशी लगानीमा खुलेका बैंकहरुको बारे सरकारी अबधारण हामीले खोजिरहेका छौं । कुन आधारमा लाइसेन्स दिइन्छ र के के सर्तहरुमा बैंक खोलिन्छ । नेपालमा केही सिमित बैंकहरु विदेशी लगानीमा संचालीत छन् । ति मध्य विदेशी लगानीमा खुलेको बैंक …

Read More »

नेपाली नारीको सान्दार बैंकिङ करियर, दुई वाणिज्य बैंकमा डेपुटी सिईओ

c रोयल आचार्य । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागीता अर्थपूर्ण हुनु पर्ने व्यवस्था गरे पनि अझै कतिपय क्षेत्रमा महिलालाई केवल संख्या पुर्याउने हिसाबले मात्रै राख्ने गरिएको छ । बैंकिङ क्षेत्रको कुरा गर्ने हो भने बैंकका कर्मचारीहरु अधिकांश महिला नै छन् …

Read More »

राष्ट्र बैंकको लचकताले पुँजीवृद्धिलाई सहजीकरण

रुपा कोइराला । पुँजीवृद्धिमा नेपाल राष्ट्र बैंक लचक भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई सहज भएको छ । तोकिएको चुक्तापुँजी पुर्याउन हकप्रद निष्काशन र गत आर्थिक वर्षको मुनाफाबाट बोनस जारी गर्ने योजना बनाएका बैंकहरुलाई सहज हुने गरी राष्ट्र बैंकले मौद्रिक नीतिमै …

Read More »

ईशिक्षा कार्यक्रम सुरुवात, एनी टाइम : मोवाइलबाटै स्कूल ‘फि’,

बैंकिङ खबर / तपार्इं स्कूल कलेज तथा अन्य शैक्षिक संघसंस्था संचालन गर्नुभएको छ भने तपाईका लागि अत्यन्तै अपयोगि नयाँ सफ्वेयरको विकास भएको छ । भारत तथा अन्य मुलुकमा निकै लोकप्रिय मानिएको इशिक्षा कार्यक्रम नेपालमा भित्रिएको हो । अन्तराष्ट्रिय रुपमै सरल …

Read More »

नयाँ आर्थिक बर्षमा धितोपत्र बोर्डको कार्ययोजना (रिपोर्टसहित)

रोयल आचार्य/बैंकिङ खबर नेपाल धितोपत्र बोर्डले चालु आर्थिक बर्ष २०७४÷७५ का लागि सेयर बजारलाई व्यवस्थित र स्वस्थ प्रतिष्पर्धात्मक बनाउने रणनीति लिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समेट्ने गरी नयाँ रणनीति बनाउने योजना रहेको बोर्डले जनाएको छ । सरकारले …

Read More »

कमजोर बन्यो बीमा समिति, टेर्न छोडे बीमा कम्पनीले

बीमा समिति बीमा कम्पनीहरुलाई नियमन गर्ने निकाय हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि नीति तर्जुमा गरेजस्तै बीमा कम्पनीहरुको लागि नीति बनाएर बीमा क्षेत्रलाई सबल बनाउने जिम्मा बीमा समितिको काँधमा छ । तर, आफ्नो जिम्मेवारी पूरा गर्न …

Read More »

अन्ततः ‘दोहोरो कर प्रणाली’, व्यवसायीहरु सन्त्रासमा

सुष्मा थापा । स्थानीय निकायहरुले धमाधम दोहोरो कर लगाउन थालेपछि व्यवसायीहरु सन्त्रासमा परेका छन् । मुलुककै ठूला भनिएका सहरहरु काठमाडौँ, पोखरा र विराटनगर महानगरपालिकाले करको दर बढाएपछि व्यवसायीहरु मारमा पर्ने भएका छन् । संघीयता कार्यान्वयनमा आएपछि दोहोरो कर तिर्नुपर्ने सन्त्रासमा …

Read More »