Tuesday , June 27 2017

बैंकिङ खबर

आरम्भ माइक्रोफाइनान्सको ‘केन्द्र प्रमुख गोष्ठी’ सम्पन्न

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मेलम्ची शाखाले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको शाखा कार्यालयले शनिबार (माघ २९ गते) उक्त गोष्ठी सम्पन्न गरेको हो ।  सोही वित्तीय संंस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यको प्रमुख आतिथ्यमा …

Read More »

एनएमबि बैंकले छ महिनामा कमायो ७० करोडभन्दा बढी मुनाफा

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७० करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा …

Read More »

सिभिल बैंकको खुद मुनाफामा झिनो वृद्धि, सञ्चालन मुनाफा ९९ प्रतिशतले घट्यो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा सात दशमलव ०३ प्रतिशतले मात्रै प्रगती गरेको हो । गत आर्थिक वर्षको दोस्रो …

Read More »

कालिका माइक्रोक्रेडिटको मुनाफा एक करोड ३९ लाख रुपैयाँ पुग्यो

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ८६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको …

Read More »

सिर्जना फाइनान्सले कमायो पाँच करोड ८० लाख मुनाफा

सिर्जना फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव १८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा …

Read More »

दुई करोड रुपैयाँ चुक्तापुँजी भएको जनउत्थानले छ महिनामा कमायो ८९ लाख मुनाफा

जनउत्थान सामुदायिक लघुवित्त विकास बैक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवसिधको तुलनामा ५२ दशमलव ४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो …

Read More »

जनरल फाइनान्सको नाफा १३४.५९ प्रतिशतले बढ्यो

जनरल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६८ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.५९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जनरलले २९ …

Read More »

टुरिजम डेभलपमेन्ट बैंकले थप्यो सात वटा शाखा कार्यालय

टुरिजम डेभलपमेन्ट बैंकले मुलुकका विभिन्न स्थानमा सात वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले माघ २७ गतेदेखि इटहरी, हेटौडा, बुटवल, रजहर, कोहलपुर तथा कालिकोट र माघ २८ गतेदेखि काठमाडौंको कलंकीमा नयाँ शाखा स्थापना गरी बैंकिङ्क सेवा प्रारम्भ गरेको हो …

Read More »

राष्ट्रिय वाणिज्य बैंकमा केन्द्रीय महिला प्रशिक्षण, दुई दिनसम्म चल्ने

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल केन्द्रीय महिला विभागले केन्द्रीय महिला प्रशिक्षण लैनचौर स्थित पेशागत महासघ नेपालको भवनमा दुई दिने कार्यक्रम आयोजना गरेको छ । नेकपा एमलेकी उपाध्यक्ष एवं सांसद अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा केन्द्रीय महिला विभागकी संयोजक एवं …

Read More »

प्रोफेशनल दियालो विकास बैंकको मुनाफा ५०.८७ प्रतिशतले बढ्यो

प्रोफेशनल दियालो विकास बैक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ८७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको …

Read More »