Monday , February 19 2018

बैंकिङ खबर

चार युवा समूहलाई २० लाख निव्र्याजी ऋण

युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समिति, इलामले चार वटा युवा समुहलाई निव्र्याजी २० लाख रुपैयाँ ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समुह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ …

Read More »

सानिमा बैंक र एक्सिस बैंकबिच रेमिट्यान्स सम्झौता

सानिमा बैंक लिमिटेड र एक्सिस बैंक बिच भारत—नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरे ।  सम्झौताअनुसार, सानिमा बैंकको रेमिटयान्स …

Read More »

विराटनगरमा गण्डकी विकास बैंकको शाखा विस्तार

गण्डकी विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगरमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको औपचारिक उद्घाटन गरे ।  सो अवसरमा मेयर पराजूलीले बैंक परिवारप्रति बधाई ज्ञापन गर्दै सफलताको शूभकामना व्यक्त गरे । …

Read More »

लक्ष्मी बैंकको दुई नयाँ शाखा झलारी र बौनियाँमा 

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा विहीबार कनचनपुरको झलारी र कैलालीको बौनियाँमा एकै साथ आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे दोस्रो शाखाहरु हुन् ।  अब, लक्ष्मी बैंकको शाखा संजाल ७४, ३ हस्पिटल …

Read More »

ज्योति विकास बैंकको भरतपूर शाखाको स्थानान्तरण

ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखाको स्थानान्तरण गरिएको छ । भरतपूरको पारस बसपर्कमा रहेको शाखालाई भरतपूरकै हाकिमचोकमा स्थानान्तरण गरी बुधबार औपचारिक रुपमा कारोबार संचालनमा ल्याइएको हो । औपचारिक रुपमा स्थानान्तरणको शुभारम्भ विकास बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र …

Read More »

विद्युत् महशूल अब आईएमई पेमार्फत तिर्न सकिने

बिद्युत् महशूल वापतको रकम अबदेखि आर्ईएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहने सबै ग्राहकले  यस्तो सेवामार्फत बिद्युत् महशूल भुक्तान गर्न सक्ने व्यवस्था मिलाएको आईएमईले जनाएको छ ।  नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ …

Read More »

मकवानपूरमा ज्योति विकास बैंकका दुई शाखा विस्तार

ज्योति विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको वाग्मती गाउँपालिका वडा नं. ६, फापरबारी र हेटौँडा बजारमा गरी दुई नयाँ शाखा कार्यालयहरु स्थापना गरी संचालनमा ल्याएको छ । फापरबारी शाखा कार्यालयको समुद्घाटन वाग्मती गाउँपालिकाका प्रमुख सर्केस घलानले सोमबार एक विशेष समारोहका बिच …

Read More »

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीमा नयाँ शाखा विस्तार गरेको छ । मंगलबार(कात्तिक २८ गते) एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले विधिवत् रुपमा उक्त शाखाको औपचारिक उद्घाटन गरे ।  शाखा सञ्जाल, एटिएम …

Read More »

एनसीसी बैंकको नाफा २७ प्रतिशतले बढ्यो

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएके हो …

Read More »

गण्डकी विकास बैंकको नयाँ शाखा विर्तामोडमा

गण्डकी विकास बैंक लिमिटेडले झापा जिल्लाको विर्तामोडमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले उक्त शाखाको औँपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तीय …

Read More »