March 18th, 2017

बैंक अफ काठमाडौं लुम्बिनीको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित

बैंक अफ काठमाण्डू लुम्बिनीको नयाँ संचालक समिति गठन भएको छ । बैंकको २२ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । उक्त निर्वाचनमा संस्थापक शेयरधनी समूहबाट सञ्जय बहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त निवार्चित भएका छन भने सर्वसाधारण शेयरधनी समूहबाट प्रा.डा. हेम राज सुवेदी, गोविन्द प्रसाद शर्मा, सौरभ के.सी. र मदनलाल जोशी निवार्चिभएका छन । बैंकको नवनिर्वाचत सञ्चाकहरुकोे बैठकले प्रकाश श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]