Wednesday , July 18 2018

पत्रपत्रिका

संघीयतामा बीमा

तुलसी सुवेदी । देश संघीय संरचनामा गइसकेको छ। सरकारी संरचनाहरू संघीय ढाँचाअनुसार परिमार्जन हुँदै छन्। अन्य सबै संरचना संघीय ढाँचाअनुरूप रूपान्तरित हुँदै छन्। देश संघीय संरचनामा रूपान्तरित हुँदै गर्दा बीमाको मोडल भने टुंगो लागिसकेको छैन । बीमा समितिको मोडल कस्तो …

Read More »

सेयरमा लगानी घट्दै

सर्वसाधारणको लगानी रहेको यस्ता फण्डहरूले मुद्दती निक्षेप र सेयरमा लगानी गर्छन् । यस्तो लगानीबाट भएको नाफाको आधारमा सेयरधनीहरूलाई प्रतिफल दिने गरिन्छ । केही समययता म्युचुअल फण्डहरूले बैङ्कको मुद्दती निक्षेपमा बढी लगानी गर्न थालेका छन् । गत माघ मसान्त र फागुन …

Read More »

बीमाका सीईओलाई पनि ‘कुलिङ पिरियड’

अब बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पनि कुलिङ पिरियड लागू हुने भएको छ । संस्थागत सुशासनलाई बलियो बनाउने उद्देश्यले बीमा समितिले कुलिङ पिरियड लागू गर्न लागेको हो । समितिले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७३ मार्फत कुलिङ पिरियड व्यवस्था गर्ने विषयमा …

Read More »

विदेशी वित्तीय संथाबाट ८० अर्ब कर्जा पाउने

काठमाडौं : नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेपछि यो सम्भव भएको हो। राष्ट्र बैंकले वित्तीय बजारमा तरलता …

Read More »

सहकारीमा ब्याजदर व्यवस्थित गर्न सन्दर्भ दर तोकिने

यादव हुमागाई । सहकारी संस्थाको ब्याजदरलाई व्यवस्थित गर्न सरकारले ‘सन्दर्भ ब्याज दर’ तोक्ने भएको छ । सहकारीले जथाभावी ब्याज दर लिएको गुनासो बढेपछि यसलाई नियन्त्रण गर्न सरकारले कानुनमार्फत नै यस्तो व्यवस्था ल्याएको हो ।  सहकारी ऐन—२०७४ को दफा ५१ मा …

Read More »

बचत गर्न सिकाउँदै सहकारी

मेनुका कार्की । काभ्रे नवबुद्धकी सुमित्रा रिजालले दैनिक तीन वटा सहकारीमा एक हजारभन्दा बढी रकम बचत गर्दै आएकी छन्। उनले गर्ने बचत भने व्यापारमा भर पर्छ। ‘राम्रो व्यापार हुँदा धेरै बचत गर्छु’, उनले भनिन्, ‘कम हुँदा पनि नियमित बचत भने …

Read More »

फागुन महिनामा म्युचुअल फन्डको अवस्था

नबिल इक्विटी फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ८.६६ नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्डको फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. ८ दशमलव ६६ पुगेको छ । गत महिना यस योजनको प्रतिइकाइ खुद मूल्य रू. ९ दशमलव शून्य ८ …

Read More »

सहकारीले युवा उद्यमी बढे

भगीरथ अवस्थी – बैतडी जिल्लाको पाटन नगरपालिका ८ खोड्पेका ४२ वर्षीय रामसिंह विष्ट निकै खुसी देखिन्छन् । सहकारीबाट सहुलियत दरमा ऋण प्राप्त गरेपछि कुखुरापालन व्यवसाय सुरु गर्न पाउने भएकाले उनी खुसी भएका हुन्। गाउँघरमै केही गर्न सकिन्छ कि भन्ने सोच …

Read More »

वित्तीय संस्थाद्वारा नियामक निकायलाई अटेर

कर्जा लगानीको मामलामा बैंकहरू नियामक निकाय राष्ट्र बैंकको निर्देशनलाई समेत मान्न छाडेका छन् । पछिल्लो समय बजारमा लगानीयोग्य पुँजी (तरलता) को चरम अभाव भएको भए पनि बैंकहरूको लगानी भने घटेको छैन । बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढाएका छन् …

Read More »

लघुवित्तमा भाका नाघेको कर्जा सवा अर्ब पुग्यो

कृष्ण रिजाल । लघुवित्त कम्पनीहरूबाट प्रवाह भएर भाका नाघेको कर्जाको आकार सवा अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा लघुवित्त कम्पनीहरूको भाखा नाघेको कर्जा १ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको …

Read More »
× Success! This alert box could indicate a successful or positive action.