October 22nd, 2017

बैंकलाई नेतृत्व गर्दै महिला ‘लिडरसिप’

बैंकिङ खबर । पुरुषप्रधान समाजको नियमहरुलाई तोड्दै पछिल्लो समय महिलाहरु पनि माथि उठ्न थालेका छन् । मुलुकको नेतृत्व तहसम्म पुगिसकेका महिलाहरुले बैंकिङ क्षेत्रमा पनि राम्रो स्थान बनाइसकेकन छन् । यसैबीच, विश्वका उत्कृष्ट १० महिला बैंकरहरुको बारेमा यहाँ चर्चा गरिन्छ ।

१. क्याथी बेस्सान्त, चिफ अपरेसन एण्ड टेक्नोलोजी अफिसर, बैंक अफ अमेरिका


 

 

 

 

२. म्यारिन लेक, चिफ फाइनान्सियल अफिसर अफिसर, जेपी मोर्गन चेज
३. एलेन एलिमनि, चेयरम्यान एण्ड सीइओ सीआईटी ग्रुप
४. नन्दिता बक्सी, प्रेसिडेन्ट एण्ड सीईओ, बैंक अफ द वेस्ट
५. डायन रेयेज, ग्रुप जनरल मेनेजर एण्ड ग्लोबल हेड अफ लिक्विडिटी एण्ड क्यास मेनेजमेन्ट, एचएसबीसी
६. स्यान्डी वोकोनर, चिफ रेगुलेटरी अफेयर्स अफिसर, जेपी मोर्गन चेज
७. बरबरा डेसोर, सीईओ, सिटी बैंक र सिटी ग्रुप
८. जेन फ्रेसर, सीईओ, ल्याटिन अमेरिका, सिटी ग्रुप
९. एन्नि फिनुकेन, भाइस चेयरम्यान, बैंक अफ अमेरिका
१०. डोरोथी सभरिज, चेयरम्यान, प्रेसिडेन्ट एण्ड सीईओ, द केप कड फाइभ सेन्ट्स सेभिङ बैंक


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]