July 4th, 2016

फस्र्ट माइक्रोफाइनान्सको निर्देशकमा उमेश कटुवाल

1st microfinanceफस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको निर्देशकमा उमेश कुमार कटुवाल नियुक्त भएका छन् । बैङ्कको आइतबार (असार १९ गते) सम्पन्न भएको सञ्चालक समितीको बैठकले सो निर्णय गरेको बताइएको छ । फस्र्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो । बैङ्कले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]