June 26th, 2016

गभर्नर डा. नेपाल स्वीट्जरल्याण्ड पुगे   

chiranjibi-400x300गभर्नर डा. चिरञ्जिवी नेपाल बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बिआइएस)को बार्षिक सभामा भाग लिन स्वीट्जरल्याण्ड पुगेका छन् । गत शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका डा. नेपाल बिआइएसको आइतबार हुने सभामा सहभागी हुनेछन् । त्यसपछिका अनौपचारिक कार्यक्रमहरुमा उनले विभिन्न मुलुकको प्रतिनिधित्व गरेर स्वीट्जरलेण्ड पुगेका बरिष्ठ बैंकरहरुसंग भेट पनि गर्ने बताइएको छ । गभर्नर डा. नेपाल यही असार १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]