October 23rd, 2016

आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिँदै नेको इन्स्योरेन्स

necoनेको इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको बताइएको छ । उक्त बोनस सेयर बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]