कर्जा नतिर्ने प्रवृत्तिले बढाउँदै चुनौती : स्पष्ट कानुनी मापदण्डको खाँचो
काठमाडौं / पछिल्लो समय बैंक तथा वित्तीय संस्था र सहकारीबाट लिएको कर्जा समयमा भुक्तानी नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै वित्तीय क्षेत्रमा चिन्ता व्यक्त हुन थालेको छ। कर्जा लिएर भुक्तानी नगर्ने विषय व्यक्तिगत आर्थिक समस्याबाट बाहिर निस्केर सार्वजनिक बहस र कतिपय अवस्थामा आन्दोलनको विषयसमेत बन्न थालेपछि कर्जा नीति र ऋण असुलीसम्बन्धी कानुनी व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता … Continue reading कर्जा नतिर्ने प्रवृत्तिले बढाउँदै चुनौती : स्पष्ट कानुनी मापदण्डको खाँचो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed