हायर पर्चेज कर्जामा राष्ट्र बैंकको नयाँ निर्देशन :

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदका लागि हायर पर्चेज कर्जालाई नयाँ मापदण्ड लागू गरेको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को छैटौँ संशोधन गर्दै ब्याजदर, सेवाशुल्क, पेनाल ब्याज, कर्जा सीमा र कर्जा वर्गीकरणमा स्पष्ट व्यवस्था गरेको हो । नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीले … Continue reading हायर पर्चेज कर्जामा राष्ट्र बैंकको नयाँ निर्देशन :