रश्मी पन्तलाई सिइओ बनाएर आफैले बैंक चलाउने शेरचनको त्यो योजना !

बैंकिङ खबर/ बैंकमा कार्यकाल सकिन १ बर्ष र केही महिना बाँकी हुँदै गर्दा पछि पनि आफैले बैंक चलाउने तर सिइओका रुपमा रश्मी पन्तलाई ल्याउने रणनीतिमा लाग्दै थिए अशोक शेरचन । बैंकमा कार्यरत कर्मचारी रश्मी पन्तलाई सिइओ बनाएर अशोक शेरचनले आफैले बैंक चलाउने भविश्यको कल्पना मात्रै होइन त्यसका लागि कैयौं बाधाहरु फुकाउँदै आएका थिए । त्यसका … Continue reading रश्मी पन्तलाई सिइओ बनाएर आफैले बैंक चलाउने शेरचनको त्यो योजना !