आर्थिक सुधारको आशा जगाउँदै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल

बैंकिङ खबर/ देशमा अर्थतन्त्रलाई फोकस गरेर राजनीति गर्न नजान्दाको परिणाम नै अहिले भोग्नुपरेको छ । राजनीति गर्नेहरुले जनताका जीवनस्तर उकास्न सक्ने, उद्यमशीलताको विकास गर्न सम्ने र अर्थतन्त्रमा कायापलट आउन सक्ने नीतिहरु बनाउन सकेनन् । साथै लगानीको वातावरण अहिलेको प्रमुख समस्या बन्दै जाँदा देशबाटै पुँजी पलायन हुन थालेको छ ।  यही बीचमा अर्थतन्त्र सुधार गर्न गभर्नरले … Continue reading आर्थिक सुधारको आशा जगाउँदै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल