बजेटमा बैंकवित्त र लघुवित्त क्षेत्रमा सरकारले दिनुपर्ने प्राथमिकताहरु :

माधव निर्दोष / बैंकिङ, वित्त तथा लघुवित्त क्षेत्र अहिले एक जटिल संक्रमणकालबाट गुज्रिरहेको छ। केही वर्षअघिसम्म उच्च नाफा, तीव्र कर्जा विस्तार र उत्साहपूर्ण लगानी वातावरण देखिएको यो क्षेत्र अहिले सुस्त अर्थतन्त्र, घट्दो कर्जा माग, बढ्दो निष्क्रिय कर्जा, सहकारी संकट, ग्रामीण आर्थिक मन्दी तथा वित्तीय विश्वासको चुनौतीसँग संघर्ष गरिरहेको अवस्था छ। बैंकहरूमा तरलता प्रशस्त भए पनि … Continue reading बजेटमा बैंकवित्त र लघुवित्त क्षेत्रमा सरकारले दिनुपर्ने प्राथमिकताहरु :