नौ महिनाको बैंकिङ अबस्था : बैंकको व्याज भन्दा महंगी बढी

बैंकिङ खबर / नेपालको बैंकिङ क्षेत्र चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो नौ महिनामा मिश्रित अवस्थाबाट अघि बढिरहेको देखिएको छ। एकातर्फ बैंकहरूमा पर्याप्त तरलता, निक्षेप वृद्धिदर, विप्रेषण आप्रवाह र न्यून मुद्रास्फीति देखिएको छ भने अर्कोतर्फ कर्जा विस्तार सुस्त, निष्क्रिय कर्जा (एनपीएल) बढ्दो, उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर तथा निजी क्षेत्रको माग घटेको अवस्था देखिएको छ। … Continue reading नौ महिनाको बैंकिङ अबस्था : बैंकको व्याज भन्दा महंगी बढी