बैंकिङ कर्मचारीमाथि आक्रमण : कर्जा नतिर्नेलाई प्रोत्साहन, अराजक संगठनको हाबी !
बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ । बैंक कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकमा बुझाएको ज्ञापन पत्रमा साथै सबै कर्मचारी धर्नामा बस्ने, बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण चाबीहरु नेपाल राष्ट्र बैंक र जगेडा चाबीहरु अर्थ मन्त्रालयमा बुझाउने चेतावनी दिइएको छ … Continue reading बैंकिङ कर्मचारीमाथि आक्रमण : कर्जा नतिर्नेलाई प्रोत्साहन, अराजक संगठनको हाबी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed