विदेशी लगानीमा सञ्चालित साना परियोजनाले हेजिङ्ग सुविधा लिन नपाउने

बैंकिङ खबर। विदेशी लगानीमा सञ्चालन हुने आयोजना र उद्योग व्यवसायमा हुने डलर जोखिमलाई व्यवस्थापन गर्न सरकारले नियमावली बनाई परित गरेसँगै हेजिङ्ग फण्ड सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले ‘हेजिङ्ग सम्बन्धी नियमावली, २०७५’ सार्वजनिक गरिसकेको छ ।  नियमावली अनुसार हेजिङ्ग फण्डको सुविधा लिन चाहने कुनैपनि परियोजनाले प्रचलीत संघीय कानून बमोजिम विदेशी लगानी गर्ने र […]


१९ जलविद्युत आयोजनामा जनताको १ खर्ब ६० करोड रुपैयाँ लगानी

बैंकिङ खबर। सरकारले जनताको लगानी अन्तर्गत १९ वटा जलविद्युत आयोजना बनाउने भएको छ । प्रदेश १ मा १ हजार ७ सय ५१ मेगावाटका ६ वटा आयोजनामा जनताको लगानी ५१ अर्ब ४७ करोड रुपैयाँको हुने छ । प्रदेश २ मा कुनैपनि जलविद्युत आयोजना निर्माण हुने छैन् ।  प्रदेश ३ मा जनताले २ वटा अयोजनामा ३ अर्ब […]


पूर्वाधार बैंकले यसरी गर्छ कामः ५ वर्षका लागि न्यूनतम १ करोड निक्षेप लिने र ठुला पूर्वाधार क्षेत्रमा लगानी गर्ने  

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले पूर्वाधार बैंक सञ्चालनका लागि सोमबार स्वीकृतिको प्रमाणपत्र दिएको छ । यससँगै पूवार्धार बैंकले आफ्ना आगामी योजना समेत सार्वजनिक गरेको छ । बैंकले देशको पूवाधार विकासका क्षेत्रमा लगानी गर्ने छ । यातायात, कृषि, जलविद्युत, उर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र (सेज) आधुनिक शहर पूर्वाधार तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने छ ।  […]


वैदेशिक लगानी भित्र्याउन हेजिङ फण्ड नियमावली जारी

काठमाडौ, माघ २४ ।  जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै […]


यस्तो छ २०७४/०७५ मा बैंकहरुले कृषिमा गरेको लगानीको स्थिति

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले कृषि उत्पादन बढी हुने ५७ जिल्लालाई समेटेर आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ । जस अनुसार कृषि क्षेत्रमा बैंकहरुले आर्थिक वर्ष २०७३/०७४मा भन्दा आर्थिक वर्ष २०७४/०७५मा कृषि कर्जा बढाएका छन् । अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कृषि कर्जा २५ दशमलव ८ प्रतिशतले वृद्धि भई १ खर्ब १० […]


लगानी सम्मेलनमा सहभागि हुन अर्थमन्त्रीद्धारा कुटनीतिक नियोगहरुलाई आग्रह

बैंंकिङ खबर । सरकारले चैत १५ र १६ गते आयोजना गर्न लागेको लगानी  सम्मेलनका बारेमा नेपाल स्थीति विभिन्न मुलुकका कुटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालस्थित कुटनीतिक नियोग तथा विकास साझेदारलाई सम्मेलनबारे औपचारिक जानकारी गराएका हुन् ।  सरकारले लगानी सम्मेलनका लागि विभिन्न नीतिगत तथा संरचनागत कठिनाइलाई सुधार गर्न लागेको छ […]


यसकारण भारतीय बैंकको लगानी नेपाली बैंकमा आउन सकेन  

बैंकिङ खबर । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले स्थानीय बैंकहरुलाई विदेशमा लगानी गर्न रोक लगाएको छ । जसका कारण भारतीय बैंकहरु नेपालमा लगानी गर्न पाउने अवस्थामा छैनन् । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरेको छ । तरपनि भारतबाट लगानी भित्रिन सकेको छैन […]


प्रत्यक्ष वैदेशिक लगानी विस्तारमा सहयोग गर्न श्रीलंकालाई नेपाली व्यवसायीको आग्रह

बैंकिङ खबर । नेपालस्थति श्रीलंकाली दुतवास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिज संयुक्त रुपमा नेपाल र श्रीलंका बीचको आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको छ । नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६१औं वर्षको अवसरमा नेपाली उद्यमी तथा व्यवसायी र श्रीलंकाली दुतावासका बिच कसरी दुई देशिय सम्बन्धलाई आर्थिक हिसावले मजबुद बनाउन सकिन्छ […]


मार्च २९ र ३० मा नेपालमा लगानी सम्मेलन हुने

बैंकिङ खबर । आगामी मार्च २९ र ३० मा नेपालमा लगानी सम्मेलन हुने भएको छ । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो।  ष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ता, वित्तीय संस्था, गैरआवासीय नेपाली र बिषय विज्ञहरुको सहभागीता रहने सम्मेलनमा कृषिको व्यावसायीकरण, ऊर्जा, सडक, रेल हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा […]


माइबेनी जलविद्युतमा दुई वटा बैंकले झन्डै दुई अर्ब लगानी गर्ने

बैंकिङ खबर । माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् । कूल नौ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने भएका हुन् ।  आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा […]