पुरानोलाई खारेज गर्दै कमोडिटीज बजार सञ्चालन गर्न नयाँ आवेदन आवहान

बैंकिङ खाबर । वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न नेपाल धितोअजत्र बोर्डमा पाँच वटा कम्पनीहरुले आवेदन दिएका थिए । बोर्डले वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश नगरेकोले स्वीकृति नदिएको जनाएको छ । मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई […]


प्रदेश ३ को लगानी सम्मेलन चितवनमा, लगानीको आधारपत्र प्रस्तुत गरिने

बैंकिङ खबर । प्रदेश नम्बर ३ को विकास र समृद्धिको लागि शुक्रवारदेखि चितवनमा लगानी सम्मेलन शुरू भएको छ । प्रदेश सरकारले निजी क्षेत्रलाई लगानीको आह्वान गर्न चितवनको भरतपुरमा वैशाख ६ र ७ गते लगानी सम्मेलन आयोजना गरेको हो । प्रदेश ३ को नीति तथा योजना आयोगको आयोजनामा उक्त लगानी सम्मेलन हुन लागेको हो । कार्यक्रममा […]


नेपाल लगानी सम्मेलन २०१९, यी हुन् लगानी सम्झौता भएका १५ परियोजनाहरु

बैंकिङ खबर । नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न भएको छ । शुक्रबार बाट राजधानिमा शुरु भएको लगानी सम्मेलन शनिबार साँझ समापन भएको हो । सरकारले शोकेसमा राखेका विभिन्न ७७ परियोजना मध्ये विदेशी लगानीकर्ताले १७ वटा परियोजनामा लगानी गर्न इच्छा देखाएका छन् । लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीले समापन समारोहमा बोल्दै १६ वटा परियोजनाको लागि १७ […]


लगानीका लागि १७ वटा परियोजनामा आवेदन, १५ वटामा सम्झौता

बैंकिङ खबर । सरकारले शोकेसमा राखेको विभिन्न ७७ परियोजना मध्ये विदेशी लगानीकर्ताले १७ वटा परियोजनामा लगानी गनइ इच्छा देखाएका छन् । बोर्डको वोबसाइटमा १७ जना आवेदन परेको देखिएको छ । उनीहरुले लिखित रूपमै लगानी गर्ने इच्छा देखाएका छन् । १५ वटा परियोजनामा भने विभिन्न कम्पनीसँग सम्झौता भएको छ । लगानी वोर्डका अनुसार सरकारले तोकेको राजश्व […]


चौधरी ग्रुपले चारवटा परियोजनामा वैदेशिक लगानी ल्याउने

बैंकिङ खबर । लगानी सम्मेलनमा चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ । ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीसँग सम्झौता गरेको छ । सिजी टेलिकममा टेलिसेल साझेदारीको रुपमा आउने सम्झोता भएको छ ।


लगानी सम्मेलनलाई प्रतिपक्षको साथ, उत्पादन र क्वालीटी विजनेशमा लगानी गर्न पुर्व अर्थमन्त्री महतको आग्रह

बैंकिङ खबर । पुर्व अर्थमन्त्री तथा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रसका नेता डा. रामशरण महतले नेपालमा उत्कृष्ट लगानीको वातावरण रहेकोले विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै पुर्व अर्थमन्त्री महतले सरकारले अगाडी सारेका उर्जा, पर्यटन, कृषि लगायतका सात वटा क्षेत्रमा लगानीको लागि अपार सम्भावन रहेको र विदेशी लगानीको सुरक्षाको […]


लगानी सम्मेलन २०१९ सुरु, नेपालमा लगानीको असिमित सम्भावना : प्रधानमन्त्री

बैंकिङ खबर । सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन २०१९ सुरु भएको छ । नेपालमा विदेशी लगानी भित्राउने उद्देश्यले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । काठमाडौंमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाट गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री आलीले नेपालमा […]


लगानी सम्मेलनको तयारी पुरा, एक दर्जन एमओयू हुँदै

बैंकिङ खबर । अर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलनको तयारी सम्पन्न भएको बताएका छन् । चैत्र १५ र १६ गते काठमाडौंमा हुन लागेको सम्मेलनमा सरकार र निजी क्षेत्रको गरी ७७ वटा परियोजनाको प्रस्ताव पेश गरिने छ । जसमध्ये सरकारका ५० वटा र निजी क्षेत्रका २७ वटा परियोजना रहेका छन् । नेपाली लगानीकर्ताहरुको आवाश्यकता, माग तथा उद्देश्य […]


‘लगानी सम्मेलन नेपाललाई विश्व सामु चिनाउने अवसर’ अर्थमन्त्री

बैंकिङ खबर। अर्थमन्त्री डा.युवराज खतिवडाले सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल वास्कोटा र निजी क्षेत्रलाई राखेर लगाानी सम्मेलनको बारेमा जानकारी गराएका छन् । निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षहरुको सहभागिता रहेको थियो । अर्थमन्त्रीले पत्रकार सम्मेलनमा बोल्दै लगानी सम्मेलनले नेपालललाई विश्व सामु चिनाउने अवसरको रुपमा उपयोग […]


तीन बर्षमा निर्माण सक्नेगरी माथिल्लो चमेलिया जलविद्युतको पीपीए सम्पन्न 

बैंकिङ खबर । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र अपिपावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेको […]