बीमा गरेपछि कसरी हुन्छ जोखिम व्यवस्थापन ? बुझ्नै पर्ने तीन बुँदा :

बैंकिङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । विशेषज्ञका


सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर। सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा


आइएमइ जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

बैंकिङ खबर। आइएमइ जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ। बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, ०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुङ्गाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि तालिम सम्पन्न गरेको हो


बीमा गर्नुका फइदै-फाइदा : बीमा विज्ञ श्रीमान कार्कीको विचार

बैंकिङ खबर । नेपालमा बीमा क्षेत्रको लामो इतिहास छ । यहाँ बीमा व्यवसाय शुरु भएको ७० बर्षभन्दा बढि भईसकेको छ । तर एक दशकयता मात्र बल्ल व्यवसायले केही गति लिएको छ । एक दशकयताको अवस्थामा पनि जीवन बीमा गर्नेको सङख्या एकदमै न्युन छ, जुन निराशाजनक भएको विज्ञहरु बताउँछन् । बीमाको सुरुवात दक्षिणी छिमेकी भारत र


नगद बीमा के हो ? किन गर्ने ? के के छन् फाइदाहरु ?

बैंकिङ खबर । नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगद बीमा गर्न पाउँछन् । बीमा समितिले जारी गरेको यस बिमालेखले बैंक नोट, ट्रेजरी नोट, सुनको लाप्सा, गरगहना, एटीएमको रकम, सिक्का, बैंक ड्राफट, चेक, हुलाक आदेश, धनादेश, प्रमिसरी नोट, बिल अफ एक्सचेञ्ज, हुलाक टिकट तथा परिवत्र्य विदेशी


बीमा खर्च होइन, जोखिम व्यवस्थापन र भविष्यको लागि बचत हो

बैंकिंङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । बिमा


यसरी सुरु भयो नेपालमा – बीमा व्यबसाय (बीमाको इतिहास सहित)

बैंकिङ खबर । बीमाको प्रचलनको पृष्ठभूमि खोज्दै जाँदा ई.पू. ३ हजार वर्ष अघिको बेबोलोनिया र सुमरमा पुग्नु पर्नेहुन्छ । यी दुवै स्थान अहिलेको इराकमा पर्दछन् । त्यसबेला यी दुई राज्यका व्यापारीहरुले जहाजमा हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नका लागि सामूहिक रुपमा कोषको निर्माण गरेका थिए । त्यही कोषबाट यस्ता जोखिमहरुको क्षतिपूर्ति गर्दथे । यही अवधारणलाई


बीमालेख धितोकर्जा के हो ? कसरी निकाल्न सकिन्छ ?

बैंकिङ खबर । बीमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बिमा