सहकारीको ब्याजदर व्यवस्थाको पुनरावलोकनका लागि समाधान खोजिनेछः प्रचण्ड

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको ब्याजदर सम्बन्धी व्यवस्थाको पुनरावलोकनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत् समाधान खोजिने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारी ऐन २०७४ मा भएका प्रवद्र्धनात्मक व्यवस्थाहरूः कर्जा […]


सहकारी क्षेत्रमा सुधारको संकेत : मिनराज कँडेल

बैंकिङ खबर/राष्ट्रिय सहकारी महासंघ सहकारी संस्थाहरुमा सुधारको संकेत देखिएको जनाएको छ । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमा लामो समयदेखि समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताए । महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले सम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नु पर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा […]


सहकारीकरणमार्फत मात्र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छः प्रधानमन्त्री

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकर्मीहरूको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले भने,‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो। यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित […]


तुलसी सहकारी: ९ सञ्चालकसहित कर्मचारीविरुद्ध मुद्दा दायर

बैंकिङ खबर/ विराटनगरमा हरेको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक, कर्मचारी र लेखापरीक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारीका ९ जना सञ्चालकसहित कर्मचारी र लेखापरीक्षकविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै ठगी मुद्दा दर्ता गरेको हो । यसअघि १ हजार २ सय ९७ बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता […]


सहकारीहरु बन्दै गर्नुपर्ने अवस्था छैनः जनार्जन सापकोटा(भिडियोसहित)

बैंकिङ खबर/वरिष्ठ सहकारीकर्मी जनार्जन सापकोटाले न्यूरोडमा रहेका सहकारीहरु बढी समस्यामा परेको बताए । उनले भने, ‘सहकारीहरुले विना धितो ऋण दिँदै आएका छन् । न्यूरोडमा व्यवसायीहरुले ११, १२ वटा सहकारीबाट ऋण लिएको अवस्था छ ।’ व्यवसायीले व्यापार व्यवसाय गर्छन् तर किस्ता किन आएन भनेर सोध्दा चीनको नाका बन्द भयो, व्यापार भएन जस्ता समस्याहरु देखाउने गरेको उनले […]


संकटमा सुमेरु सहकारी, निक्षेपकर्ताले गठन गरे संर्घष समिति

बैंकिङ खबर/ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संकटमा फसेको छ । गत चैत्र १० गते सूचना प्रकाशित गरेर सहकारीले बचत फिर्ता गर्न कठिन रहेको जानकारी दिएको छ । पटक–पटक ताकेता गर्दा पनि पैसा नपाएको भन्दै बचतकर्ताले सातदोबाटोस्थित समेरु समूहमा भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पीडित संर्घष समिती गठन गरेका […]


राज्यले सहकारीलाई महत्व दिएनः अमरावती महर्जन(भिडियोसहित)

बैंकिङ खबर/ महिला सहकारी नेतृ अमरावती महर्जनले सहकारी क्षेत्र अर्थतन्त्रको पेट्रोलको रूपमा रहेको बताएकी छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले सहकारीले नै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएकी हुन् । ‘सरकारले अर्थतन्त्रको तीन खम्बे नीतिलाई अबलम्बन गरेर सहकारीलाई एक स्थान दिए पनि राज्यले महत्त्व दिएको छैन,’ उनले भनिन्, ‘सहकारी […]


शिव शिखर सहकारीको कार्यालय एक महिनादेखि बन्द

बैंकिङ खबर/शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बुटवल शाखा एक महिनादेखि बन्द रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि कार्यालयले ‘१५ दिन बन्द रहने’ सूचना टाँसेको थियो। अहिले पुनः अनिश्चितकालका लागि कार्यालय बन्द हुने अर्को सूचना टाँसिएको छ । गत कात्तिकदेखि नै उक्त सहकारी कार्यालयमा बचत फिर्ता माग्नेको भिड लागेको थियो। भिडभाडमै कार्यालय सञ्चालन […]


सरकारले सहकारीका समस्या समाधान गर्न उच्चस्तरीय समिति बनाउँदै

बैंकिङ खबर/सहकारी संस्थाहरुमा देखिएको समस्या तथा विकृति समाधान गर्न उच्चस्तरीय समिति बनाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा संसदमा यस्तो जानकारी गराएका हुन् । नगद अभावका कारण कतिपय सहकारीले हाल बचतकर्तालाई रकम फिर्ता दिन सकेका छैनन् । दाहालले लघुवित्त क्षेत्रमा नियामकीय सुधारका लागि नेपाल राष्ट्र बैंकले चाल्ने आवश्यक कदममा सरकारले सहयोग […]


एक दर्जनभन्दा बढी सहकारी कालोसूचीमा

बैंकिङ खबर/फागुन महिनामा एक दर्जनभन्दा बढी सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार फागुन महिनामा १४ वटा सहकारी कालोसूचीमा परेका हुन् । कालोसूचीमा पर्ने सहकारीहरुमा कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, पिपुल्स बचत तथा ऋण सहकारी संस्था, चुरियामाई बचत तथा ऋण सहकारी संस्था, शिभम बचत तथा ऋण सहकारी संस्था, सबल पशुपालन सहकारी संस्था, […]