सहकारी नियमनमा कडाइ गरिने, बचतको सुरक्षा गरिने

बैंकिङ खबर/सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् । सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाइ साथ […]


सहकारी नीति परिमार्जन गरिने

बैंकिङ खबर/सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने भएको छ । शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेललेसहकारी संघ संस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षण गर्न आवश्यक व्यवस्था मिलाइने भएको उल्लेख […]


शिवशिखर सहकारी हिनामिना प्रकरण : थप एक सञ्चालक पक्राउ

बैंकिङ खबर/भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा संस्थाका थप एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सञ्चालक अमिस राजभण्डारीलाई पक्राउ गरेको हो। यसअघि हिनामिनामा संलग्न गीता शर्मा र पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरिसकेको छ। गीता र उनका श्रीमान् केदारनाथ शर्माको नेतृत्वमा सहकारीमा हिनामिना भएको प्रहरीले […]


सहकारीको ३३ लाख चोरी, दुई जना पक्राउ

बैंकिङ खबर/ काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थाबाट रु. ३३ लाख चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामा रहेका मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । गत वैशाख १७ गते सहकारीबाट सो रकम चोरी गरी फरार […]


धमाधम बचतकर्ताको रकम फिर्ता गर्दै सहकारी

बैंकिङ खबर/ सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ । सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद पौडेलले बताए । सहकारीका सञ्चालक र ऋणीको […]


सहकारीका समस्या समाधान गर्न सरकारले कार्यदल बनाउने

बैंकिङ खबर/ सरकारले सहकारीमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका विषयहरु समेत सिफारिस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा सहकारी मन्त्रालयका […]


सहकारी सुधार्न महासंघको १३ बुँदे ध्यानाकर्षण

बैंकिङ खबर/ सहकारी ऐन २०७४ कार्यान्वयन हुन नसक्दा विकराल समस्या निम्तिएको भन्दै सहकारी अभियानले यसलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रिय सहकारी महासंघको सहकारी समस्या समाधान संयोजन समितिले एक पत्रकार सम्मेलन गर्दै सरकारलाई उक्त १३ बुँदे ध्यानाकर्षण पत्र दिने जानकारी दिएको छ। तरलता अभावका कारण निक्षेप फिर्ता गर्न समस्या भएको भन्दै १० अर्ब सहुलियत […]


समस्याग्रस्त ४ सहकारीले फिर्ता गरे बचतकर्ताको पैसा

बैंकिङ खबर/समस्याग्रस्त चार सहकारीले बचतकर्ताको पैसा फिर्ता गरेका छन्। चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी, सोसाइटल बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टीप्रपोज को–अपरेटिभ सहकारीका बचतकर्ताले पैसा फिर्ता पाएका हुन्। सहकारी ऐन, २०७४ अनुसार सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५/०७६ मा यी ४ वटै सहकारीलाई समस्याग्रस्त […]


सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति रोक्का गर्न सहकारी महासंघको माग

बैंकिङ खबर/ सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न राष्ट्रिय सहकारी महासंघले माग गरेको छ । शुक्रबार ललितपुरमा सहकारी समस्या समाधान समितिले पत्रकार सम्मेलन गरी सहरकारीबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीहरुको एकाघर संगोल परिवारको चलअचल सम्पत्ति रोक्का राख्न पाउनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको हो । सहकारी समस्या समाधान समितिकी संयोजक ओमदेवी […]


थप ७ सहकारी कालो सूचीमा

बैंकिङ खबर/ कर्जा सूचना केन्द्रका अनुसार वैशाख १२ गतेसम्म ७ वटा सहकारी संस्था कालो सूचीमा परेका छन् । विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा ती सहकारीहरुलाई कालोसूचीमा राखिएकाे हो । कालोसूचीमा पर्ने सहकारीमा उत्तम सेभिङ एण्ड क्रेडिट रहेको छ । त्यस्तै, सन्ध्य बचत तथा ऋण सहकारी संस्था, मेगा ड्रिम मल्टीप्रपोज को-अपरेटिभ,  नयाँतारा बचत तथा ऋण सहकारी […]