सहकारीकर्मीको आन्दोलितको कुनै औचित्य छैनः नमराज घिमिरे

बैंकिङ खबर/सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको पहिलो जिम्मेवारी स्वयम् सहकारी सङ्घ–संस्थाको रहेको तथा ऐन र नियमावलीका व्यवस्था कार्यान्वयनको विभिन्न चरणमा रहेकाले अहिलेको आन्दोलनको कुनै औचित्य नरहेको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे बताउँछन् । ‘उहाँहरूले जुन कुरा उठाएर आन्दोलन गरिरहनुभएको छ, त्यो कुनै आन्दोलन गर्नुपर्ने विषय नै होइन । त्यो आन्दोलनको कुनै अर्थ पनि छैन किनभने […]


ऐन कार्यान्वयन र बचत सुरक्षाको माग गर्दै आन्दोलनमा सहकारीकर्मी

बैंकिङ खबर/सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित भएका छन् । राष्ट्रिय सहकारी महासंघले गठन गरेको ‘सहकारी समस्या समाधान सहजीकरण कार्यदल’को नेतृत्वमा चरणवद्ध आन्दोलन घोषणा गरेका सहकारीकर्मीले शुक्रबार सहकारी विभागमा धर्ना दिए । सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था कार्यान्वयन, सहकारी क्षेत्र नियमनका लागि छुट्टै अधिकारप्राप्त नियामक स्थापना, समस्यामा परेका सहकारीका बचतकर्ताको बचत सुरक्षाको जिम्मा […]


सहकारीबाट साढे ६ लाख चोरी

बैंकिङ खबर/झापाको दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ६४ हजार ३ सय रुपैयाँ गए राति चोरी भएको छ । उक्त संस्थाको गेटको ताल्चा फुटाई प्रवेश गरेर लकरमा रहेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको […]


सहकारीका बचत कर्ताको करोडौँ रकम हिनामिना, ६ जना पक्राउ

बैंकिङ खबर/ नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने […]


सहकारीमा लाग्ने आयकर दर वृद्धिप्रति महासंघको ध्यानाकर्षण(विज्ञप्तिसहित)

बैंकिङ खबर/सरकारले सहकारी संस्थाहरुमा लाग्ने आयकर दर वृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै सहकारी संस्थामा आयकर दर शतप्रतिशत वृद्धि गरेकोमा सरकारको ध्यानकर्षण गराएको हो । विज्ञप्तिमा नगरपालिका क्षेत्रभित्र संचालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारी लागि १५ प्रतिशत र महानगरपालिकामा भित्रका सहकारीलाई २० प्रतिशत आयकर निर्धारण गरिएको […]


सहकारीले २० प्रतिशतसम्म आयकर तिनुपर्ने

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सहकारीमा लाग्ने आयकर बढाएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उप–महानगरपालिका १५ प्रतिशत र महानगरपालिका भित्र सञ्चालमा रहेका सहकारीलाई २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरेका छन् । यस्तै नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ५ प्रतिशत, […]


सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

बैंकिङ खबर/बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ । यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने अर्थमन्त्री डा. प्रकाशशरण […]


सहकारीमा जनताको झण्डै पाँच खर्ब निक्षेप

बैंकिङ खबर/ सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ […]


देशभर ३१ हजार ३ सय सहकारी: ४ अर्ब ३६ अर्ब कर्जा प्रवाह

बैंकिङ खबर/ देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको छन्। आइतबार सरकारले आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका उल्लेख गरेको छ। सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्। सहकारी संस्थाको पुँजी ९४ अर्ब १५ करोड, […]


‘पैसा माग्न जानुअघि सहकारीको वास्तविकता बुझौं’

बैंकिङ खबर/सहकारी विभागले बचतकर्तालाई डर र अविश्वास बोकेर पैसा माग्न जानुअघि संस्थाको वास्तविकता थाहा पाउन आग्रह गरेको छ । विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरे । सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न […]