सेयर बजार शिक्षा : (२७ बुँदामा)

धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि सेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै […]


कात्तिक २१ गतेदेखि प्रभु बैंकको ऋणपत्र, १०.२५ प्रतिशत व्याज पाइने

बैंकिङ खबर । प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरिने छ । सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्नेछ । छिटोमा कात्तिक २५ गते र पहिलो चरणमा बिक्री नभए […]


नेप्सेको वर्गीकरण : अधिकांश संस्था खराब कम्पनीको सूचीमा

बैंकिङ खबर । नेपाल स्टक एक्चेन्ज नेप्सेले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत कम्पनीहरुको पहिलो त्रैमासको बर्गिकरण सार्बजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा अन्तरराष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने भएअनुसार अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई […]


धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई

बैंकिङ खबर । नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड एक सातादेखि नेतृत्वविहीन छ । डा. रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहीन भएको हो । गत असोज २९ गतेदेखि डा. कार्कीको चार वर्षे कार्यकाल पूरा भएको छ । अझै पनि अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छैन । बोर्डको अध्यक्ष हुने दौडमा धेरै जना […]


माथिल्लो अरुण जलविद्युतले झन्डै १८ अर्बको आईपिओ निष्काशन गर्ने

बैंकिङ खबर । बुधबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले सर्वसाधारणका लागि ४९ प्रतिशत शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको कूल लागत १ खर्ब २० अर्ब हाराहारीमा हुने बताइएको छ । कूल ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लिने तयारीमा छ । […]


क्लियरिङ हाउसले चुक्ता पूँजी बढाउँदै, ३८ प्रतिशत बोनस शेयर दिने

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउसले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । संचालक समितिले प्रस्ताव गरेको बोनश सेयर पारित गर्न कम्पनीले कात्तिक २५ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ । कर प्रयोजनको लागि कम्पनीले दुई प्रतिशत नगद लाभांश पनि दिनेछ । हाल क्लियरिङ हाउसको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ छ […]


भिजन सेक्युरिटिजमा पनि अब मार्जिन सुविधा

बैंकिङ खबर । भिजन सेक्युरिटिजले पनि मार्जिन सुविधा दिन थालेको छ । नेटवर्थको दुई गुणासम्म मार्जिन कर्जा प्रवाह गर्न सक्ने नियम अनुसार भिजनले १५ करोड रुपैयाँसम्म मार्जिन कर्जा प्रवाह गर्नेछ । ब्रोकरले मार्जिन सुविधाको लागि नेपाल राष्ट्र बैंकबाट गत वैशाख १६ गते अनुमति पाएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जबाट असार १२ गते अनुमति पाएको थियो […]


प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने

बैंकिङ खबर । प्रभु बैंकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । गत वर्ष आठ प्रतिशत मात्रै दिएको बैंकले यस वर्ष दोब्बर बोनस सेयर दिने घोषणा गरेको हो । हाल प्रभु बैंकको चुक्ता पूँजी आठ अर्ब ८९ करोड रुपैयाँ छ। एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब […]


साढे चार करोड कित्ता आईपिओ आउँदै

बैंकिङ खबर । १४ वटा कम्पनीले साढे चार करोड कित्ता साधारण सेयर निष्काशन गर्ने भएका छन् । एउटा कम्पनीले सेयर निष्काशनको अनुमति पाइसकेको छ भने १३ वटा कम्पनी पाइपलाइनमा रहेका छन् । शिवश्री हाइड्रोपावरले सर्वसाधारणका लागि ३३ लाख ५१ हजार एक सय ४० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ । यसबाहेक, नौ वटा जलविद्युत् […]


श्री इन्भेष्टमेन्ट फाइनान्सले १३ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । श्री इनभेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।