सेयर कारोबार तत्काल बन्द गर्न धितोपत्र बोर्ड सहमत

बैंकिङ खबर ।  सेयर कारोबार केही समयका लागि बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगकोे छलफलपछि बोर्डले बजार केही अवधिका लागि स्थगित गर्न सहमत भएको हो । यसबारे अर्थ मन्त्रालयको सहमति लिएर बोर्ड सञ्चालक समिति बैठकले आधिकारीक निर्णय गर्नेछ । कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा निरन्तर गिरावट […]


शेयर बजारमा कोरोना भाइरसको प्रभाव छैन : धितोपत्र बोर्ड

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले शेयर बजारको पछिल्लो अवस्थाबाट हतोत्साहित भएर शेयर किनबेचको निर्णय नगर्न लगानीकर्ताहरुलाई सुझाव दिएको छ । केहि दिन यता दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बोर्डले हतोत्साहित नहुन आग्रह गरेको हो । बोर्डले बजारमा कोरोना भाइरसको प्रभाव नरहेको पनि बताएको छ । बोर्डले […]


नेप्सेमा गिरावटको क्रम जारी, तीन दिनमा साँढे पाँच अर्बको कारोबार

बैंकिङ खबर । शेयर बजारमा यो साता पनि गिरावटको क्रम जारी रहेको छ । गत साता १४३५.७००८ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३७७.१८५ अंकमा कायम भएको छ । मंगलबारदेखि विहीबारसम्म जम्मा तीन दिनको कारोबारमा पहिलो दिन नै ८५ अंकले घट्न पुग्यो । दोस्रो दिन १४२३ अंक नाघेको बजार विहीबार पुनः ओरालो लागेको हो […]


कोरोना भाइरसको प्रभाव : भारतको शेयर बजारमा पहिरो

बैंकिङ खबर । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण भारतीय शेयर बजार प्रभावित भएको छ । विहीबार भारतीय शेयर बजारमा सेन्सेक्स र निफ्टी दुवैमा गिरावट आएको छ । सेन्सेक्समा १२ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट आएको छ । सेन्सेक्स नौ प्रतिशत अर्थात ३१५० अंकले घटेको छ । यसअघि सन् २००८ को अक्टोबरमा सेन्सेक्स १०.९६ प्रतिशतले घटेको […]


कोरोना प्रभाव : टप धनाढ्यहरुको सम्पत्ति लगातार घट्दै

बैंकिङ खबर । कारोना भाइरसको संक्रमणका कारण यति बेला समग्र विश्व अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । यसको प्रभाव स्पष्ट रुपमा विश्वकै धनाढ्यहरुको सम्पत्तिमा देखिन थालेको छ । फोर्ब्सका अनुसार, गत सोमबार मात्रै विश्का टप १० धनाढ्यको सम्पत्ति ३७.७ विलियन अमेरिकी डलरले घट्यो । यसलाई अक्टोबर १९८७ को मार्केट क्र्यासपछिको ठूलो क्र्यास भनिएको छ […]


आयोजना प्रभावितका लागि लिबर्टी इनर्जीको आईपिओ खुल्यो

बैंकिङ खबर । लिबर्टी ईनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयवासीको लागि आईपिओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिन सकिने […]


बढेकै गतिमा घट्यो शेयर बजार, कारोबारमा पनि १२.९३ प्रतिशत गिरावट

बैंकिङ खबर । गत साता रेकर्डमाथि रेकर्ड बनाएको शेयर बजारको उत्साह यो साता कायम रहन सकेन । पाँच दिनको कारोबारमा शेयर बजार झन्डै दुई सय अंकले घटेको छ । गत साता झन्डै दुई सय अंकले बढेर १६३२.१७८६ अंकमा बन्द भएको बजार यो साता १४३५.७००८ अंकमा झरेर बन्द भएको छ । कारोबार रकम पनि गत साताको […]


सेयर बजार नलेज : यति बुझेपछि प्रसस्तै (२७ बुँदामा)

बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् […]


१० दिनपछि गुडविल फाइनान्सको ऋणपत्र, वार्षिक १२ प्रतिशत व्याज पाइने

बैंकिङ खबर । गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि साढे दुई लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । १२ प्रतिशत व्याजदरमा सात वर्षका लागि निष्काशन गर्न लागिएको ऋणपत्रमध्ये, डेढ लाख कित्ता व्यक्तिगत तवरमा, पाँच हजार कित्ता सामुहिक लगानी कोषलाई र बाँकी ९५ हजार कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ । आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम […]


शेयर बजारको रेकर्डमाथि रेकर्ड : एक सातामा झन्डै दुई सय अंकको वृद्धि

बैंकिङ खबर । यो साता शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । गत साता १४३४.५७९८ अंकमा बन्द भएको शेयर बजार यो साता निरन्तर उकालो लाग्दै १६३२.१७८६ अंकमा कायम भएको छ । पहिलो दिन नै १५ सयको विन्दु नाघेर रेकर्ड बनाएको बजारले विहीबार १६ सयको विन्दु नाघेर आफ्नै रेकर्ड तोडेको छ । कारोबार पाँच दिनमा १८ […]