बजेटमाथिको फरक-फरक टिप्पणी : कसले के भने ?

  बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याउनुभएको हो । बजेट चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरिएको छ । पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब […]


बजेटले समेटेका बैंकिङ तथा वित्तीय सवालहरु

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याउनुभएको हो । आगामी आर्थिक वर्षको बजेटमा सरकारले बैंकवित्त सम्बन्धि विभिन्न योजनहरु ल्याएको छ । वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका ५ योजनामा […]


आर्थिक सर्वेक्षणमा बैंकवित्तः निष्क्रिय कर्जामा सुधार, मर्जरमा प्रोत्साहन, संख्यामा कमी

बैंकिङ खबर/ चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्युतीय कारोबार बढ्दै […]


स्थानीय तह निर्वाचनले अर्थतन्त्र थप चलायमान : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो । कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आवमा कुल गार्हस्थ उत्पादन ५.८४ […]


सरकारको प्राथमिकतामा डिजिटल बैंकिङ

बैंकिङ खबर/ सरकारले आफ्नो नीति तथा कार्यक्रममा डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने बताउनुभयो । यस्तै सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारलाई प्रभावकारी बनाइने, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने र बीमालाई उत्पादकतवसँग जोड्ने लगायतका […]


किन हुँदैन पुँजीगत खर्च ?

-डा. अच्युत वाग्ले- चालु आर्थिक वर्ष २०७८/७९ का आठ महिना व्यतित भइसक्दा फागुन मसान्तसम्म पनि संघीय बजेटले विनियोजन गरेको पुँजीगत खर्चको २०.४ प्रतिशत मात्र खर्च भएको थियो । अर्थात् रू.३७८ अर्बको विनियोजनमध्ये करिब रू.७७ अर्ब मात्र खर्च भएको छ । विकास खर्च हुन नसक्ने समस्या नेपालमा दीर्घरोग जस्तै बनिसकेको छ । अब त्यो अल्पकालीक समस्या […]


बजेट निर्माण अन्तिम तयारीमा : कस्तो आउँदैछ बजेट ? के के कुरा छन् प्राथमिकतामा ?

बैंकिङ खबर/ सरकार यतिबेला आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि अन्तिम तयारीमा जुटिरहेको छ । जेठ ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य शुरु गरिएको छ । साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्ने गरी जेठ १५ गते बजेट ल्याउन थालेको सातौँ वर्षमा […]


संसारका सबैजसो देशहरुमा चुनौतिपूर्ण बन्दै मुद्रास्फीति !

बैंकिङ खबर/ यतिबेला नेपाल लगायत विश्वभरका धेरै देशहरु अनियन्त्रित मुद्रास्फीतिको चपेटामा छन् । भारतमा खुद्रा मुद्रास्फीति अझै ८ वर्षकै उच्च छ । अमेरिका र बेलायतमा मुद्रास्फीतिको दर हाल धेरै दशकहरूमा सबैभन्दा उच्च छ। नेपालकै मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ […]


नेपालमा बैंकिङ मर्जर : विगत र वर्तमान

बैंकिङ खबर/ नेपालमा बैंकको औपचारिक कारोबारको सुरुवात भएको लामो समय भइसकेको छ । १९९४ सालमा पहिलो बैंकको रुपमा नेपाल बैंकको स्थापना भएपछि नेपालमा बैंकको औपचारिक सुरुवात भएको हो । त्यसपछि २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना तथा २०२४ सालमा कृषि विकास […]


बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, राष्ट्र बैंकले ल्यायो ६ नयाँ व्यवस्था

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । राष्ट्र बैंकका गभर्नरको बुधबारको स्वीकृति बमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि […]