मौद्रिक नीतिको निर्माण : बिग मर्जरमा अन्यौलता

रुपा कोइराला/बैंकिङ खबर । राष्ट्र बैंक अब नयाँ मौद्रिक नीति ल्याउने तरखरमा छ । उक्त मौद्रिक नीतिमार्फत ‘विग मर्जर’ नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले फोर्स मर्जरकै नीति अबलम्बन गरेर भएपनि वाणिज्य बैंकको संख्या १५।१६मा झार्ने भएको छ । मौद्रिक नीतिमा समयाअवधि र संख्या तोकेरै मर्जर ल्याउनुपर्ने विषयमा अर्थ मन्त्रालय र नेपाल […]


बैंकिङ क्षेत्र सुधारमा गभर्नर डा. नेपालले गरेका प्रयासहरु

सुष्मा थापा /बैंकिङ खबर । डा. चिरंजीबि नेपाल गभर्नर बनेसँगै नेपालको बैंक तथा वित्तीय क्षेत्रमा निकै परिवर्तनहरु आएका छन् । २०७१ सालमा राष्ट्र बैंकको गभर्नर बनेका डा. नेपालले पहिलो मौद्रिक नीतिमार्फत नै बैंकिङ क्षेत्रका लागि थुप्रै सकारात्मक नीतिहरु ल्याए । सबै जनतालाई वित्तीय पहुँचमा समेट्ने, बैंकहरुलाई ग्रामिण भेगमा जान प्रेरित गर्ने, उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी […]


लघुवित्तबाट कर्जा : हिम्मतले बनायो उद्यमी

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जा सदुपयोग गरी उद्यमी बनेका थुप्रै उदाहरणहरु हामीमाझ छन् । विशेषगरी, महिलाहरुले लघुवित्तको कर्जा प्रयोग गरी आफ्नो जीवनस्तर उकास्ने मात्र नभएर छोराछोरीका लागि राम्रो शिक्षा र भविष्यका लागि आर्थिक जोहो गर्नेसम्मको हैसियत बनाएका छन् । महिलाहरुको यस्तो मिहिनेत र अठोटले गरिब भएकोमा आफूलाई धिक्कार्दै बसेका थुप्रै परिवारहरुका लागि […]


महेन्द्रनगरमा वित्तीय जागरण : बैंकिङ कर्जाबाट उद्यमी बन्न आग्रह

बैंकिङ खबर । प्रदेश नं. ७ अन्तर्गत कञ्चनपूर जिल्लाको महेन्द्रनगरमा 'वित्तीय जागरण : राष्ट्रिय अभियान' सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिसँगको सहकार्यमा मिडिया इन्टरनेशनलद्धारा आयोजित कार्यक्रममा बैंकिङ कर्जाको सदुपयोग गरी उद्यमशीलतातर्फ लाग्नुपर्ने 'आवश्यकता औँल्याइएको छ ।  कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका सहायक निर्देशक घनश्याम फुलाराले प्रदेश नं. ७ मा वित्तीय […]


बैंकर्स संघले तोड्यो व्याजदर सम्बन्धी डिसिजन

बैंकिङ खबर । नेपाल बैंकर्स संघका सदस्य बैंकहरुको बीचमा व्याजदर सम्बन्धमा भएको भद्र सहमति खारेज भएको छ । बैंकर्स संघले व्याजदर ११ प्रतिशतभन्दा माथि नलैजाने सम्झौता खारेज गरेको हो । यससँगै विभिन्न बैंकहरुले ११ प्रतिशतभन्दा बढी व्यादरमा निक्षेप योजनाहरु सार्वजनिक गर्ने तयारी थालेका छन् । एनआईसी एशिया बैंकले त १२ प्रतिशत व्याजदरमा धनवर्षा मुद्दति निक्षेप […]


जति धेरै फाइनान्सियल लिटरेसी, त्यति धेरै विकास

रुपा कोइराला/बैंकिङ खबर । वित्तीय साक्षरता अर्थात फाइनान्सियल लिटरेसीलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि विगतदेखि नै वित्तीय साक्षरतासम्बन्धी कतिपय कार्यक्रमहरु संचालित छन् । नेपालको चालू तेर्हौं त्रिवर्षीय योजनाको आधारपत्रमा वित्तीय […]


सेयर बजारमा लाभकरको विवाद तत्कालका लागि सुल्झियो

बैंकिङ खबर । लाभकरको विषयलाई लिएर भएको विवादमा सरकार पछि हटेको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अर्थमन्त्रालयले आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । बुधबार अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न आन्तरिक राजस्व विभागलाई पत्र काटेको हो । विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा […]


बजेट भाषणप्रति वित्तीय क्षेत्रको धारणा

बैंकिङ खबर । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटप्रति मिश्रित प्रतिक्रिया आएको छ । बजेटका केही पक्षहरुलाई राम्रो मानिएको छ भने केही पक्षहरु सन्तोषजनक नभएको पनि बताइएको छ । बैंकिङ क्षेत्रले बजेटलाई सन्तोषजनक मानेका छन् । वृद्ध भत्ता नबढेको र कर्मचारीको तलब नबढेको विषयप्रति केही असन्तुष्टीहरु आएका छन् । सेयर बजारमा एक अर्बभन्दा माथि […]


सहकारीमार्फत आर्थिक उपार्जनमा जुटे १६ सय महिला, यसरी पाउँदैछन् ‘सफलता’

राम खत्री/बैंकिङ खबर । जातीय विभेदका घटना बढ्दै गइरहेका बेला कैलालीको गोदावरीका महिलाहरु भने विभेद विर्सिँदै आर्थिक उपार्जनमा जुटेका छन् । नगरका ३८० दलित महिला, १५० जनजाती सहित १ हजार ६०० महिलाहरु आवद्ध भएर सहकारी मार्फत आर्थिक उपार्जनमा जुटेका हुन् ।  सात करोड पुग्यो पुँजी २५ जना महिलाहरु मिलेर मासिक ५ रुपयाँ जम्मा गर्दै स्थापना […]


बैंकिङ पहुँच बढाइने, वित्तीय क्षेत्र व्यवस्थित गरिने

बैंकिङ खबर । आर्थिक वर्ष २०७५।७६को बजेटले वित्तीय क्षेत्र लाई नौ बुँदामा समेटेको छ । धेरै पुँजी भएका निजी स्तरका कम्पनीलाई पुँजी बजारमा प्रवेश अनिवार्य गराइएको छ । बैंकिङ पहुँच विस्तार र हरेक नेपालीको बैंक खाता अभियानलाई पनि बजेटमा समावेश गरिएको छ ।  वित्तीय पहुँच विस्तार बजेटमा वित्तीय सेवामा सबै नेपालीको पहुँच विस्तार गरिने उल्लेख […]