लघुवित्तकर्मीमा संस्कार र अनुशासनको कमी : सिईओहरु उदाहरणीय बन्न आवश्यक

बैंकिङ खबर/ लघुवित्तकर्मीहरुमा लघुवित्तको मर्म, भावना र सिद्धान्त अनुसारको संस्कार र अनुशासन कमी हुँदै गएको र यसको समाधानको लागि प्रमुख कार्यकारी अधिकृतहरु उदाहरणीय बन्नु आवश्यक रहेको विज्ञहरुले औँल्याएका छन् । स्वावलम्बन विकास केन्द्रले सत्राैँ सम्बाद श्रृंखला अन्तर्गत आयोजना गरेको “लघुवित्तमा जनशक्ति विकास र व्यवस्थापन ः समस्या र समाधान” विषयक वेविनारका वक्ताहरुले यस्तो धारणा राखेका हुन् […]


एनएमबि लघुबित्त र केवाइसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

बैंकिङ खबर। एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन्। एनएमबि बैंकको […]


मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

बैंकिङ खबर। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दैछ। यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ। लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्दैछ। […]


सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात पुस १ गते बुकक्लोज गर्दैछ। यसर्थ, बुधबारसम्म नेप्सेमा कारोबार भई नेप्सेमा कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न १० पुसमा सातौँ वार्षिक साधारणसभा बोलाएको […]


ग्लोबल आइएमई लघुवित्तको नवौँ वार्षिक साधारणसभा, २८ प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्तको नवौँ साधारण सभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत एवम् कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए भने उपस्थित सम्पूर्ण महानुभावहरुलाई संचालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए । आर्थिक वर्ष २०७७-०७८ को कुल मुनाफाबाट संस्थाले […]


महुली लघुवित्त वित्तीय संस्थाले २४ पुसमा बोलायो साधारणसभा

बैंकिङ खबर। महुली लघुवित्त वित्तीय संस्थाले लाभांश प्रताव पारित गर्न २४ पुसमा नौऔँ वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय अग्निसाइरस कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब […]


छिमेक लघुवित्तकाे साधारणसभा पुस २३ मा बस्ने

  बैंकिङ खबर। छिमेक लघुवित्तले २३ पुसमा वार्षिक साधारणसभा बाेलाएको छ। लघुवित्तले मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे २० औं वार्षिक साधारणसभा आह्वान गरेको हो। सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेस हुनेछ। यस्तै, प्रबन्धपत्र र […]


कालिका लघुवित्तको शाखा प्रमुख गोष्ठी सम्पन्न

बैंकिङ खबर। कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण शाखाहरुको शाखा प्रमुख स्तरीय २ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । मंसिर २५ र २६ गते पोखराको लेकसाईडस्थित होटल स्नोल्याण्डमा संचालित गोष्ठीमा ९१ शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता प्रवन्ध संचालक केशवनारायण प्रधानले गरेका […]


लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन सम्पन्न

बैंकिङ खबर। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामा व्यवस्थापन सम्मेलन २०७८ सफलतापूर्वक सम्पन्न गरेको छ। मंसिर २२ देखि २४ गतेसम्म भएको उक्त सम्मेलनमा ब्यवस्थापन समूह र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो। सम्मेलनले वर्तमान परिवेशको शुक्ष्म विश्लेषण गर्दै आवश्यक रणनीति तय गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले उक्त कार्यक्रमको उदघाटन गर्दै वित्तीय सुशासन, […]


मिर्मिरे लघुवित्तको समीक्षा गोष्ठी सम्पन्न

बैंकिङ खबर। मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरुसहितको व्यवसाय प्रवर्द्धन तालिम तथा समीक्षा गोष्ठी कार्यक्रम काभ्रेको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न गरेको छ । मंशिर २५ र २६ गते आयोजना भएको कार्यक्रममा संस्थाका कार्यकारी तहसहित विभागीय प्रमुखहरु, क्षेत्रीय कार्यालय प्रमुखहरु एवम् ब्लक स्टेशन प्रमुखहरुसहितको कार्यक्रम भएको हो। कार्यक्रममा अनुगमन प्रमुखहरुले […]