राष्ट्र बैंक

रोजगार बचतपत्रको म्याद सकियो

बैदेशिक रोजगार बचतपत्र खरिदका लागि आवेदन बुझाउने म्याद बुधबारबाट सकिएको छ । दिउँसो २ बजेभित्रमा आवेदन फारमहरु राष्ट्र बैँकले तोकेको सम्बन्धित कार्यालयमा पुगिसक्नुपर्ने बताइएको छ । खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन …

Read More »

आईएमएफ र राष्ट्र बैँकबिच बैठक सम्पन्न : बैँकिङ प्रणालीको स्थायित्वमा जोड

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को गेरार्ड जे. अल्मेकाइन्डर्स (Gerard J. Almekinders) को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भूकम्प तथा आपूर्ति व्यवस्थामा भएको व्यवधान पश्चात् नेपालको आर्थिक अवस्थाका बारेमा चासो राखेको छ । आइएमएफ स्टाफ भिजिट मिसनका क्रममा नेपाल भ्रमणमा रहेको कोषको प्रतिनिधीमण्डलका प्रमुख …

Read More »

अन्तर्राष्ट्रिय सम्मेलनमा वित्तिय प्राथमिकता, गभर्नर डा.नेपालको सम्बोधन

नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै विश्व लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि गभर्नर डा।नेपालले नेपालको वित्तिय …

Read More »

राष्ट्र बैंकले ल्यायो १३ अर्बको विकास ऋणपत्र

नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाका लागि बोलकबोल प्रक्रियामार्फत १३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन खुला गरेको छ । सो ऋण पत्रको अवधि ११ वर्ष निर्धारण गरिएको छ । बुधबारदेखि बोलकबोल हुने ऋणपत्रको निष्कासन शुक्रबार हुने राष्ट्र बैंकले …

Read More »

‘नेपालमा लगानी गर’ : गभर्नर डा. नेपाल 

नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै विश्व लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि गभर्नर डा.नेपालले नेपालको वित्तिय …

Read More »

राष्ट्र बैँकले यसरी असुल्दैछ जनताबाट ऋण

चालू आर्थिक वर्षको अन्तिम तीन महिना मात्र बाँकी रहँदा नेपाल राष्ट्र बैँकले नेपाल सरकारका लागि ऋण उठाउँदै छ । राष्ट्र बैँकले चालू आर्थिक वर्षको चैत्र, वैशाख र जेठ महिना गरी तीन महिनाभित्रमा जनतासँगबाट ७९ अर्ब रुपैँया ऋण उठाउन लागेको हो …

Read More »

तरलता व्यवस्थापनमा बढ्दो चुनौती

बैँक तथा वित्तिय संस्थामा निक्षेप बढिरहेको छ । भूकम्प, तराई आन्दोलन र नाकाबन्दीका कारण चालू आर्थिक वर्षमा बैँकहरुको लगानी भने खुम्चिएको छ । निक्षेपअनुसारको कर्जा लगानी हुन नसक्दा बजारमा तरलता थुप्रिरहेको छ । बजारमा भएको सो तरलता प्रशोचन गर्न नेपाल …

Read More »

ओरालो लाग्दै बैँकहरुको कर्जा लगानी

उत्पादनशील क्षेत्रको विकासको लागि बैंकहरुले गर्ने कर्जा लगानीको दायरा खुम्चिएको छ । गत बर्षको तुलनामा यो बर्ष ३.४ प्रतिशतले खुम्चिएको हो । गत आवको माघसम्ममा बैंकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेकामा चालू आवको यसै अवधिमा भने ७.१ प्रतिशतले मात्र बढेको …

Read More »

ग्रामीण क्षेत्रमा बैँक विस्तार गर्न जुट्दैछ राष्ट्र बैँक

नेपाल राष्ट्र बैँकले ग्रामीण तहसम्म बैँकिङ पहुँच विस्तारका लागि उल्लेख्य कदम चाल्ने भएको छ । बैँकले सबै तह र वर्गमा बैँकिङ सेवा विस्तारका लागि बैँकसम्बन्धि जानकारी हुनु जरुरी रहेको महशूस गर्दै विभिन्न निकायहरुसँग सहकार्य गरेर वित्तिय साक्षरताका कार्यक्रमहरु अघि बढाउने …

Read More »

तनावमा राष्ट्र बैंकका प्रवक्ता 

डेपूटि गर्भनर हुन नपाएपछि नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी तनावमा छन् । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटि गर्भनरद्धयसँग पंगेनीको बोलचाल बन्द भएको छ । राष्ट्र बैंकको रिक्त रहेको डेपुटि गर्भनरको पदमा आफू आउने संभावना प्रवल रहेको भन्दै उनी आफैँले …

Read More »

नेपाली उद्योगको विकासमा राष्ट्र बैंकको नीति

उद्योग क्षेत्रको विकासले राष्ट्रिय आय वृद्धि, रोजगारीका अवसर सिर्जना, प्रतिव्यक्ति आयमा वृद्धि, पुँजी निर्माण, लगानीका थप अवसरको सिर्जना, औद्योगिक र व्यवसायिक संस्कृतिको विकास लगायतका पक्षमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उत्पादन क्षेत्रको वृद्धि नभएसम्म मुलुकको अर्थतन्त्रले काँचुली फेर्न नसक्ने निश्चित …

Read More »

वित्तिय साक्षरतामा नेपाली रुपैँया : छपाई प्रकृयादेखि जलाउने प्रकृयासम्म

तपाई हामी मध्ये धेरैलाई लाग्न सक्छ, हामीले प्रयोग गर्ने नोटहरु कहाँ बन्छन् होला ? विश्वभरमा पैसा छाप्ने कम्पनि कति होलान् ? के सबै नोटमा गर्भनरले हस्ताक्षर गर्न भ्याउलान् ? यी यस्ता प्रश्न जिज्ञासु स्वभावका जोकोहिको मनमा उठ्नु स्वभाविक हो । …

Read More »

डेपुटी गभर्नरका रियल फेस

लामो समयदेखि नेपाल राष्ट्र बैँकको कार्यकारी निर्देशक पदमा रहेर हालै डेपुटी गभर्नरमा नियुक्त भएका शिवराज श्रेष्ठ र चिन्तामणी अधिकारीको वास्तविक जीवन यहाँ प्रस्तुत गरिन्छ : शिवराज श्रेष्ठ  हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका शिवराज श्रेष्ठ २०४६ सालबाट सहायक …

Read More »

सहमतिबाटै डेपुटी गर्भनर, रोकिएका कामहरु सुचारुतिर उन्मुख   

राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच सहमतिकै आधारमा नेपाल राष्ट्र बैंंकको डेपुटी गर्भनर नियुक्त भएपछि अर्थमन्त्री र गभर्नरबीच फाटो ल्याउन खोज्नेहरु चकित परेका छन् । मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक चिन्तामणी शिवाकोटी र जनशक्ति विभागका कार्यकारी निर्देशक शिवराज श्रेष्ठलाई सरकारले डेपुटी …

Read More »

डेपुटी गभर्नरमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ

नेपाल राष्ट्र बैँकको डेपुटी गभर्नर पदमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको सिफारिसमा बुधबारको मन्त्रिपरिषदे बैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो । नियुक्त पाएकाहरुले गभर्नरबाट सपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने …

Read More »