शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा

  बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड […]


अपत्यारीलो रुपमा भित्रियो रेमिट्यान्स, २३ प्रतिशतले बृद्धि

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक रिपोर्ट सार्बजनिक गरेको छ । जसमा नयाँ आबको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा उल्लेख भए अनुसार ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा विप्रेषण […]


बैंकिङ क्षेत्रमा कर्जा असुलीको प्रकृया सुरु हुन कम्तिमा छ महिना लाग्ने

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा अधिकाँस कर्जा असुलीको प्रकृया सुरु हुन कम्तिमा ६ महिना लाग्ने देखिएको छ । नियमित कर्जा असुलीमा नेपाल राष्ट्र बैंकले दिएको सुविधा भाका सार्ने काम भएका कारण हाल कर्जा असुलि प्रभावकारी हुन सकेको छैन । तथापी बैंकमा लगानीयोग्य पुँजीको भने अभाव रहने अबस्था छैन । कर्जाको माग खासै नभएका कारण बेंकमा रकम […]


लघुवित्तको महत्व बुझीदिनुस् ! नेत्रविक्रम चन्द (बिप्लब) लाई लघुवित्तकर्मीको मार्मिक पत्र

आदरणीय दाजु बिप्लब नमस्कार हामी स परिवार नेपालि अहिले सम्म त आरामै छौ तर यहां समक्ष यो पत्र पुग्ने बेलासम्म भने थाहा छैन किनभने देशै भरी कोभिड ( १९ ) ले आक्रान्त पारेको छ । यो पत्र लेख्दा सम्म त दौडिरेका छौ भेटाउन सकेको छैन तर अब थाकिसकेका छौ कतिखेर भेटाउछ र भेटाएपछि छोड्छ या […]


कालो धन कारोबार शंकामा रहेका बैंकहरुलाई राष्ट्र बैंकले छानविन गर्ला ?

बैंकिङ खबर । हालै खोज पत्रकार केन्द्रले एउटा रिपोर्ट सार्बजनिक गरेको छ । जुन रिपोर्टमा नेपालका केही बैंकवित्त संकास्पद कारोबार सूचीमा छन् । कालो धनको कारोबार गरेको संकामा रहेका बैंकहरुलाई के नेपाल राष्ट्र बैंकले छानविन गर्ला ? यतिबेला वित्तीय क्षेत्रमा एउटा बहस सुरु भएको छ । उक्त रिपोर्टमा जनाइए अनुसार ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड […]


दश बर्ष पुरा गर्दै मिर्मिरे लघुवित्त, देशव्यापी रुपमा शाखासंजाल विस्तार

बैंंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड १० औं बर्ष पूरा गरी ११ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, संस्थापक तथा सर्वसाधारण लगानीकर्ता, समस्त सेवाग्राही वर्ग, कर्मचारी वर्ग, शुभचिन्तक एवम् सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गरेको जनाएको छ । २०७७ भाद्र मसान्त सम्म ५५० […]


दशैं, नयाँ नोटको महत्व र डिजिटलाइजेशन हुँदै गरेको समाज

उदिप लुइटेल – महिनौं लामो झरीको मौसम सकिएपछि शरद ऋतुको प्रवेश सँगै असोज महिनालेहिन्दु नेपालीहरुको महान चाड बडादशैलाई स्वागत गर्दछ। खेतमा धान झुलेको बेला किसानहरु फुर्सदिला हुन्छन्।अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। कलिलो घामको किरणले दशैमनाउनथपउर्जा प्रदान गर्दछ भन्दा दुइमत नहोला । नेपाली भित्तेपत्रो पल्टाएर हेर्ने हो भने हामी वर्षभरी नै ( […]


सहकारीमा पनि घट्यो कर्जाको व्याजदर, मेक्सीमम व्याजदर १४.७५ प्रतिशत

बैंकिङ खबर । सहकारी संस्थाहरुले ऋणको व्याज घटाएका छन् । उनीहरुले अब कर्जामा १४।७५ प्रतिशत भन्दा बढी व्याज लिन पाउने छैनन् । सहकारी विकागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले नयाँ व्याजदर निर्धारण गरेको हो । जस अनुसार कर्जामा अधिकतम् ब्याजदर १४.७५ प्रतिशत तोकिएको छ । यो व्याजदर आगामी कार्तिक १५ गतेदेखि लागु […]


सबै बैंकलाई ठूला बनाउन खोज्दा प्रतिश्पर्धा र रोजगारीमा संकुचन आउन सक्छ

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र उथलपुथल भएको छ । जसको प्रभावबाट नेपाल समेत अछुतो रहेन । नेपाल सानो अर्थतन्त्र भएको देश हो । कोभिडले नेपालको अर्थतन्त्र र विशेषगरी वित्तीय क्षेत्रमा पारेको प्रभाव तथा बर्तमान अवस्था एवं भावि रणनीतिका बारे बरिष्ठ अर्थविद् तथा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीसँग बैंकिङ खबरले गरेको कुराकानीको सारसंक्षेप्त यहाँ प्रस्तुत गरिन्छ […]


पुनरकर्जा र राष्ट्र बैंकले तोकेको व्याजमा छुट दिन आनाकानी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले गत चैत मसान्त सम्म कर्जा भुक्तानीमा १० प्रतिशत व्याज मिनाहा गर्न बैंक वित्तलाई निर्देशन दियो । उक्त निर्देशन विपरीत स्टान्डर्ड चार्टर्ड बैंकले व्याज छुट दिएन । त्यपछि नेपाल राष्ट्र बैंकले कर्जा असुलीमा ग्राहकको समस्यालाई मध्यनजर गरी मौद्रिक नीतिमार्फत कर्जा भुक्तानी अबधि थप गरेको छ । यस्तो नीति विदेशका अधिकाँस […]