नेपालको वैदेशिक मुद्रा भण्डारण उच्च

बैंकिङ खबर । नेपालको वैदेशिक मुद्रा भण्डारण उच्च देखिएको छ । कोरोना महामारीले देशको आर्थिक गतिविधिलाई प्रभाव पारेको भएतापनि वैदेशिक मुद्रा भण्डारणमा भने वृद्धि देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विगतका वर्षहरुमा केन्द्रीय बैंकले यतिको मात्रामा विदेशी मुद्राको सञ्चिती गर्न सकेको थिएन । अहिले भने विदेशबाट आउने वस्तुको आयात घट्दो यहाँबाट पठाउने समानको निर्यात […]


आइतबार सुनको मूल्य घट्यो, चाँदी स्थिर

बैंकिङ खबर । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन २ सयले घटेर प्रतितोला ९२ हजार ७०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार २५० कायम रहेको छ । यता, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १ […]


इन्फिनिटी लघुवित्तले गर्याे सेयरधनीलाई लाभांश घोषणा

  बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको मूनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो । संस्थाको मंसिर १९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर […]


लगानीको अवसरः इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ मंसिर २९ गतेदेखि खुल्दै

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर ‘आईपीओ’ निष्कासनको मिति तय भएको छ । इन्स्योरेन्स कम्पनीले १०० अंकित दरमा ६० करोड बराबरको ६० लाख कित्ता आईपीओको आवेदन मंसिर २९ गतेदेखि खुल्ला गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासनको लागि नियनमक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ अनुमति पाएको थियो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री […]


नेपाल इन्भेष्टमेन्ट बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति

बैंकिङ खबर । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई हिजो (मंसिर १८ गते, बिहीबार) ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ४० […]


सामाजिक सुरक्षा कोषले घरका लागि ७५ लाख र शिक्षाका लागि ३५ लाख सापटी दिने

बैंकिङ खबर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कर्जा तथा लगानीका क्षेत्रहरुमध्ये श्रमिकको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा वित्तीय आवश्यक्ता पुरा गर्न योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी मानव पूँजी निर्माणमा सहयोग पुर्याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भइपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक […]


अब अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

बैंकिङ खबर । अबदेखि एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । यसअघि राष्ट्र बैंकले कोभिडका कारण ग्राहक बैंकमा उपस्थित हुन नसक्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहनका लागि भन्दै जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरेको थियो । त्यसपश्चात नेपाल बैंकर्स संघले त्यसबाट बैंकलाई बढी आर्थिक भार पर्ने भन्दै उक्त व्यवस्था हटाउन दबाब […]


लघुवित्तमा देखिएका चुनौतीहरु

– डा. रेवत बहादुर कार्की (बरिष्ठ अर्थविद्) नेपालका ग्रामिण भेगमा लघुवित्त निकै प्रभावकारी देखिएको छ । लघुवित्त गरिबी न्यूनीकरण कम गर्ने उद्देश्यले स्थापना भएका हुन् । लघुवित्तले ग्रामिण क्षेत्रमा पूँजी परिचालन गरेका छन् । विषेशगरी ग्रामिण क्षेत्रमा नागरिकलाई लघुवित्तले प्रत्यक्ष रुपमा सहयोग पुर्याउँछ । लघुवित्तले नागरिकको घरदैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने एवम थोरै थोरै […]


६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम गर्न स्थगन

बैंकिङ खबर । ६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम स्थगन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोरोना महामारीका कारण किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले धमाधम लिलामी गर्न थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । समयमा किस्ता तिर्न नसकेका ऋणीलाई […]


कोभिडबाट अधिक प्रभावित व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिने

बैंकिङ खबर । कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएको होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पुनरकर्जामा थप सहजीकरण गरिने व्यवस्था गरीएको उल्लेख छ । यस्तै केन्द्रीय बैंकवाट गरिएको कोभिड–१९ संक्रमणको असर परेका क्षेत्रको विद्यमान अति प्रभावित, […]