ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल बीच सम्झौता

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा बीच सहुलियत कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल, रिसोर्ट एवम् स्पामा उपलब्ध भएका सेवारसुविधा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको बजार तथा व्यवसाय पवर्द्धनमा प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाका उपाध्यक्ष