लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था.लि मा रोजगारी खुलेको छ । संस्थाले अनुगमन अधिकृत, आन्तरिक लेखा परीक्षक, सहायक कनिष्ठ, व्यवस्थापक, प्रशिक्षार्थी सहायकमा कर्मचारी मा गरेको हो । तपाईले रोजगारीका लागि अनलाइनबाट आवेदन दिन सक्नुहुनेछ ।  


एनआईबीएल एस क्यापिटल लिमिटेडमा रोजगारी खुल्यो

बैंकिङ खबर/ एनआईबीएल एस क्यापिटल लिमिटेडमा रोजगारी खुलेको छ । म्यापिटलले मार्केटिङ अफिसरको पदमा दरखास्त आह्वान गरेको हो । आवेदन दिनका लागि व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर वा स्नातक डिग्री हुनुपर्नेछ ।  


राष्ट्र बैंकको लिखित परीक्षा भवन संशोधन(सूचनासहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको परीक्षा भवन संशोधन भएको छ । यहि १९ र २० गते सञ्चालन हुने सहायक द्वितीय पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन संशोधन गरिएको हो । हेर्नुहोस् सूचना


ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले […]


कृषि विकास बैंकको सीइओका लागि पाँच जनाको नाम सिफारिस

बैंकिङ खबर/कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । सीईओ छनोट समितिले आवेदन दिएका २२ जनाबाट ५ जनाको नाम छनोट गरेको हो । ५ जनामा बद्री गुरागाई, गोविन्द गुरुङ, प्रताव सुवेदी, यज्ञप्रकास न्यौपाने र विष्णुदेव यादव रहेका छन् । यी ५ जनामध्येबाट १ जनालाई मन्त्रिपरिषदले […]


सिभिल लघुवित्तमा रोजगारीः साधारण लेखपढदेखि स्नातकोत्तरसम्मले आवेदन दिन सक्ने

बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । संस्थाले साधारण लेखपढ, एस.एल.सि, १०+२, स्नातक , स्नातकोत्तरका लागि रोजगारी खुलाएको हो । हेर्नहोस् विज्ञापन


एनआइसी एशिया लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/ एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ३० जनाका लागि कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर बरिष्ठ सहायक/ शाखा प्रमुखका लागि ५ जना, सहायक पदका लागि १० जना र कनिष्ठ सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न […]


माघ अन्तिम साता बैंकिङ ट्रेनिङ सञ्चालन हुँदै

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई) ले विद्यार्थीहरुलाई लक्षित गरी माघ अन्तिम साता बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने तालिममा बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् । बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त हुने तर विद्यार्थीमा व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धी पर्याप्त जानकारी […]


कृषि विकास बैंकको सीईओमा २२ जनाको आवेदन

बैंकिङ खबर/ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा २२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्म बैंकको सीईओका लागि २२ जनाको आवेदन परेको हो । सीईओका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङदेखि सहकारी राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि कुमार गुरागाईंसम्मले आवेदन दिएका छन् । यस्तै, सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण […]


विद्यार्थीहरुलाई लक्षित गरी माघ २२ गतेबाट बैंकिङ ट्रेनिङ सञ्चालन हुँदै

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई) ले विद्यार्थीहरुलाई लक्षित गरी माघ २२ गतेबाट बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् । हाल अधिकांश स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भइसकेको छ । बैंकिङ रोजगारीका […]