बैंकमा जागीर खाने हो ? सेवा र महालक्ष्मी विकास बैंकमा आवेदन दिनुस्, सोमबारसम्म छ म्याद

बैंकिङ करिअर बनाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले तपाईँलाई त्यो अवसर प्रदान गरेका छन् । यी दुई विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । दुबै बैंकमा आवेदन बुझाउने समय ७ नोभेम्बर अर्थात कात्तिक २२ गते (सोमबार)सम्म रहेको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास


सानिमा र नविल बैंकमा जागीरका लागि एप्लाई गर्नुभयो ? आज सकिँदैछ म्याद

सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरिएको छ । कर्जा डिपार्टका


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा खुल्यो जागीर

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले फाइनान्स डिपार्टमेन्टको लागि एसिस्टेन्ट माग गरेको छ । स्नातक उतीर्ण २८ वर्षभन्दा कम उमेरका नेपाली नागरिकले कात्तिक २२ गतेभित्रमा कम्पनीमा सम्पर्क गर्न सक्नेछन् । थप जानकारीका लागि हेर्नुस्, कम्पनीद्धारा जारी विज्ञापन जस्ताको तस्तै :


सृजना फाइनान्समा ठूलो संख्यामा जागीर खुल्यो, फ्रेसरलाई पनि अवसर

सृजना फाइनान्स लिमिटेडमा ब्रान्च मेनेजर, रिलेसनसिप अफिसर, जुनियर एसिस्टेन्ट (अपरेसन) र ट्रेनी एसिस्टेन्ट पदका लागि जागीर खुलेको छ ।  कम्पनीले १० जना ब्रान्च मेनेजर माग गरेको छ, जसका लागि स्नातक या स्नातकोत्तर उतीर्ण र कम्तीमा २ देखि ३ वर्ष बैंक तथा वित्तीय संस्था (२ वर्ष क्रेडिट अथवा रिलेसनसिप मेनेजमेन्ट) मा काम गरेको हुनुपर्नेछ । त्यस्तै,


मेरो माइक्रोफाइनान्समा जागीर खुल्यो

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । ललितपूरको कुपण्डोलमा कार्यालय रहेको राष्ट्रियस्तरको माइक्रोफाइनान्सले अनुगमन अधिकृत र शाखा प्रबन्धक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २६ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।


एक दर्जन बैंकमा सयौँको लागि खुल्यो रोजगारी

वित्तीय क्षेत्रमा करिअर बनाउन चाहनुहुन्छ भने यतिबेला थुप्रै बैंक तथा वित्तीय संस्थाले कर्मचारी माग गरिरहेका छन् ।  क वर्गका चार वटा बैंकले दुई सयको हाराहारीमा कर्मचारी माग गरेका छन् : मेगा बैंक मेगा बैंकले व्यवस्थापक र एसिस्टेन्ट लेभलका लागि ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापनका लागि १० जना र एसिस्टेन्सका लागि ३०


सेवा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी : आठ कक्षा पासलाई पनि अवसर

बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंकले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक, योग्यता पुगेका, कम्प्युटरसम्बन्धि ज्ञान भएको र अग्रेजी तथा नेपाली भाषा (लिखित र मौखिक)मा पोख्त नेपाली नागरिकलाई ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेसम्ममा वायोडाटा, पासपोर्ट साइजको फोटो, सबै शैक्षिक प्रमाणपत्र र निवेदन सहित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न आह्वान