भारतीय सिमा क्षेत्रका थप ५ भन्सार कार्यलयबाट प्रभुको बैंकिङ सेवा

बैंकिङ खबर । नेपाल सरकारले स्तरोन्नती गरेका भारतिय सिमा क्षेत्रस्थित भन्सार कार्यलयहरुमा प्रभु बैंकले सेवा दिने भएको छ । बैंकले यसअघि भारतीय सिमा क्षेत्रमा रहेका अन्य भन्सार कार्यलयमा बैंकिङ सेवा शुरु गरिसकेको छ । बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकिङ काउन्टर स्थापना गरी २०७६ बैशाख बाट


वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको रक्तदान कार्यक्रम

बैंकिङ खबर । कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुको आयोजना गरेका छन् । सोही अवसरमा बैंकको कर्मचारी संघले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा पुतलीसडक शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् । बैंकले हाल देशभर रहेको


कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ

बैंकिङ खबर । कामना सेवा विकास बैंकले वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालय ज्ञानेश्वरबाट चैत्र २१ गतेदेखि वैदेशिक उक्त सेवा शुरु गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरे ।


सनराइज बैंकको क्यालेन्डर विमोचन

बैंकिङ खबर । सनराइज बैंकको नयाँ वर्ष २०७६ सालको क्यालेन्डरको एक औपचारिक समारोहका बिच विमोचन गरेको छ । बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा गरिएको उक्त क्यालेण्डर विमोचनमा बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा, १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै


ओम डेभलपमेन्ट बैकद्धारा मन्दिर पुनःनिर्माणका लागि सहयोग

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिर पुन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले १ लाख ११ हजार १ सय ११ को चेक समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । २०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो


हुरीबतास पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

बैंकिङ खबर । एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लामा आएको विध्वंसकारी हुरीबतासले पुर्याएको क्षति प्रति दुुःख व्यक्त गर्दै राहात सामाग्री हस्तान्तरण गरेको छ । बैंकले घटनाबाट पिडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँकाका पीडितजन समुदायका राहात सामाग्री दिएको हो । बैंकले ३ सय थान झुल, १ सय


कामना सेवा विकास बैंककोे नयाँ शाखा मोरङको विराटचोकमा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले मोरङ जिल्ला सुन्दर(हरैचान गरपालिकाको वडा नं १२,विराट चोकमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सयुक्त रुपमा गरे । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा


मुक्तिनाथ विकास बैंकको नयाँ शाखा म्याग्दीको बेनी र कुश्मामा

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले म्याग्दी जिल्लाको वेनी तथा पर्वत जिल्लाको कुश्मामा आफ्नो नयाँ शाखा कार्यलय विस्तार गरेको छ । वेनी शाखाको समुद्घाटन वेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै श्रेष्ठले बैंकको प्रगतिको कामना र बैंकिङ व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । त्यसैगरी पर्वतको कुुश्मा शाखाको समुद्घाटन पर्वत जिल्लाका प्रमुख


भार्गव विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर । भार्गव विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि चैत २२ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागि भई लाभांश पाउनेछन् । हाल चुक्ता पूँजी


सेञ्चुरी बैंकको साधारणसभा वैशाख १२ गते बस्ने

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले वैशाख १२ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले ८ औं वार्षिक साधारणसभा गर्न लागेको हो । बैंकले ४ दशमलव ५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव सहित वार्षिक साधारण सभा आवहान गरेको हो । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँ


इन्भेष्टमेन्ट बैंकको सबै शाखाबाट गरिमा रेमिटको सेवा पाइने

बैंकिङ खबर । नेपाल इन्भेष्टमेण्ट बैंकले “गरिमा रेमिट’’सेवा दिने भएको छ । उक्त सेवा प्रवाह गर्र्न गरिमा विकास बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकसँग सम्झौता गरेको हो । सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्भेष्टमेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरे । सम्झौता पश्चात हाल देशभर रहेका


सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

बैंकिङ खबर । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भएको हो ।उक्त सम्झौता पत्रमा बैंकक तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे । सम्झौता अनुसार भाटभटेनी ग्रुप द्वारा प्रबर्दित


एनआईसी एशियाको १५ वटा चमत्कारीक बचत योजना, के के छन् विषेशता

बैंकिङ खबर । एनआईसी एशिया बैंकले सर्वाधिक उच्च ब्याज दरको साथमा २२ वटा चमत्कारीक विशेषताहरु रहेको १५ नयाँ बचत योजनाहरु सार्वजनिक गरेको छ । २१ वर्ष पूरा गरि २२ औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले यस्तो नयाँ योजना सार्वजनिक गरेको हो । बैंकले ल्याएको उक्त नयाँ निक्षेप योजनाहरुमा चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत


शाखा विस्तारमा आक्रमक बन्दै कामना सेवा, मोरङको पथरीमा पनि पुग्यो

बैंकिङ खबर । कामना सेवा विकास बैंकले पथरी सनिस्चरे नगरपालिकाको वडा नं १,पथरी बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखा बैंकका संचाल बलराम बराल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सयुक्त रुपमा गरे । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई


मेगा बैंकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवा दिने

बैंकिङ खबर । मेगा बैंक नेपालले महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सेवा दिने भएको छ । व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंक र बैंकास्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।