साहारा क्लबलाई लुम्बिनी बिकास बैंकको आर्थिक सहयोग

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साहारा क्लब पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित साहारा एकेडेमीलाई आर्थिक सहयोगस्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न […]


नेपाल बङ्गलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डे

बैंकिङ खबर / नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत दिएको छ। बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेका बैंकले जनाएको छ। पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका […]


राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका १० कर्मचारीमा कोरोना, बैंकिङ सेवा अवरुद्ध

 बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ। आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो। बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टि भएको बैंकले जनाएको छ। बैंकका प्रमुख लीलाराम ढुंगानाका अनुसार १० जना कर्मचारीमध्ये एक […]


लुम्बिनी विकास बैंकको थप नयाँ दुई शाखा कार्यालयको शुभारम्भ

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले सोमबारदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख”लाइनस्थित तुल्सीपुर शाखार ७९औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवलउप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोक स्थित ट्राफिक चोक […]


रा.वा. बैंकको ५७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सहुलियत प्रदान

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते दखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट […]


बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्यनजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ। गैरआवासीय नेपाली महानुभावहरुले […]


माछापुच्छ्रे कृति क्यापिटलको कामु सीईओमा शर्मा नियुक्त

बैंकिङ खबर/ माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायम मुकायम प्रभु कार्यकारी अधिकृतमा गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सञ्चालक समितिले माघ १ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। बैठकले कम्पनीका प्रमुख कार्यकारी […]


एन आई सी एशिया बैंक र वल्र्ड रेमिटबीच मलेसियाबाट रेमिट्यान्स पठाउन साझेदारी

बैंकिङ खबर/ विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र वल्र्ड रेमिटबीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ […]


सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा शुक्रबार बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजी रु.दश अर्ब छयानब्बे करोड बाईस लाख उनानसय हजार एक सय पन्चानब्बे रुपैँयाँ मात्र को १४.२५ प्रतिशत बराबर एक अर्ब छपन्न करोड एक्काइस लाख सत्ताइस हजार छ सय छत्तीस रुपैंयाँ बोनस शेयर तथा […]


हिमालयन बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयो । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड-१९ को बढीरहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सका माध्यमबाट संचालन गरियो । उक्त साधारणसभाले […]