बैंक अफ काठमाण्डू र लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच छुट सम्झौता

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौता पश्चात् ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउनेछन् । ग्राहकहरुले […]


सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, ५९ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामासमेत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफामा आकर्षक प्रगति गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो। चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको […]


नबिल बैंकका सञ्चालक समितिका अध्यक्षद्वारा गभर्नर अधिकारीसमक्ष सपथ ग्रहण

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडको संचालक समितिको गत पौष ३० गते बसेको बैठकबाट सर्वसम्मतरुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना […]


रा.वा. बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, २४९ जनाले गरे रक्तदान

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् । त्यस्तै […]


एनआइसी एशिया बैंकका ११ शाखा तथा विस्तारित काउण्टर बन्द

बैंकिङ खबर/ एनआइसी एशिया बैंकका ११ शाखा तथा विस्तारित काउण्टटरहरु बन्द भएका छन् । कोरोना संक्रमणको दर बढ्न थालेपछि बैंकले शाखा तथा विस्तारित काउण्टटरहरु बन्द गरेको हो । बैंकले एक सूचना जारी गर्दै ४ वटा विस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएको जानकारी दिएको छ । साथै स्थानिय निकायको निर्देशन अनुसार हेरफेर समेत […]


सिद्धार्थ बैंकका ग्राहकहरुलाई चितवनकाे मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्म छुट

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, […]


महालक्ष्मी विकास बैंकद्वारा मकवानपुरकाे पालुङका विद्यार्थीलाई न्यानो कपडा वितरण

बैंकिङ खबर/ “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंककोे […]


ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित […]


अर्घाखाँचीको धनचाैरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा

बैंकिङ खबर/ अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ। बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहित सेवा थालिएकाे मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए। मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे। शाखारहित बैंकिङ सेवाको […]


कृषि विकास बैंकबाट ‘क्युआर टेलर’ सेवाको शुभारम्भ

 बैंकिङ खबर/ कृषि विकास बैंक लि.बाट QR Teller सुरुवात भएको छ। बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथमा QR Teller बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गरे। उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजयकुमार रिमाल, पप्पुबाबु श्रेष्ठ, सुन्दरप्रसाद […]