अवैध मुद्रासहित त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ

बैंकिङ खबर/ प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो। उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका […]


विभिन्न बैंकका कर्मचारीकाे संलग्नतामा ताप्लेजुङमा बैंकर क्लब गठन

बैंकिङ खबर/ स्थानीयस्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा लैजान ताप्लेजुङमा बैंकर क्लबको गठन भएको छ। सनराइज बैंक ताप्लेजुङमा प्रबन्धक अनिल श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको हो। समितिमा एनएमबी बैंकका कुलदीप मादेन उपाध्यक्ष, प्रभु बैंकका किरण लिवाङ लिम्बु सचिव, लक्ष्मी बैंकका सुर्दशन रिजाल सहसचिव र मेगा बैंकका रुपा लिम्बु […]


चेक बाउन्सको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

बैंकिङ खबर/ चेक बाउन्सको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ स्थायी घर भई हाल बानेश्वर बस्ने कमलकुमार सिंहलाई चेक बाउन्सको आरोपमा पक्राउ गरेको हाे। उनले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारि अनेक बाहाना बनाई साझेदारीमा जग्गाजमिन खरिद गर्ने र व्यापार व्यवसाय सञ्चालन गर्ने भनि झुक्याएर बाउन्स चेक दिने गरेको प्रहरीले जनाएको छ। […]


बैंकिङ प्रणालीमा एकैदिन थपियो ७ अर्ब निक्षेप, सिडि रेसियोमा पनि सुधार

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ १३ गते (बिहीबार) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। यससँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। माघ १२ गतेसम्म कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ […]


यो साता के-के भयो बैंकिङ क्षेत्रमा ?, बैंकिङ खबरहरुको साप्ताहिक ‘हाइलाइट्स’

बैंकिङ खबर/ नेपालमा यो साता कोरोनाको संक्रमणको त्राससँगै बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए ।  राष्ट्र बैंकको निर्देशन जारी, आरोप प्रत्यारोप, ठगी लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ :– बैंक-वित्तद्वारा जोखिम मोलेरै सर्भिस यो साता पनि कोरोनाको तेस्रो लहरले […]


नेपाल बैंकले संचालनमा ल्यायो गैरआवासीय नेपालीहरुका लागि निक्षेप खाताहरु

बैंकिङ खबर/ नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंक लिमिटेडमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिइनेछ। अमेरिकी डलरमा बचत तथा […]


विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा

बैंकिङ खबर / मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा नेपाल राष्ट्र […]


वाणिज्य बैंकहरुले ६ महिनामा सरकारलाई बुझाए १४ अर्ब बढी आयकर, कुन बैंकले कति ?

बैंकिङ खबर/ चालु आवको ६ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले सरकारलाई १४ अर्ब बढी आयकर बुझाएका छन् । आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ११ करोड ७६ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर […]


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ बस्ने ४० वर्षीय लबराज ओली रहेका छन् । उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको […]


मेगा क्यापिटलद्वारा प्रमोटर सेयर खरिदबिक्री सहजीकरण सेवा शुरु

बैंकिङ खबर/ मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयर (प्रमोटर सेयर) खरिद-विक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ।  यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटलमा फोन नम्वर ९८५१०६७५७८ वा ई–मेल [email protected] वा मेगा क्यापिटलको  फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन्। धेरै लगानीकर्ताले प्रमोटर […]