ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

बैंकिङ खबर/ ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको म्यागङ गाउँपालिका वडा नं.३ देउराली स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रविन […]


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकी हेल्थ सोलुसनमा विशेष छुट

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले मेराकी हेल्थ सोलुसनमा विशेष छुट पाउने भएका छन्। सांग्रिला डेभलपमेन्ट बैंकका बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई मेराकी हेल्टले विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट दिने विषयमा द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थका तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका […]


सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले  प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ। उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन्। उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति थियो।   विभिन्न वर्गका ग्राहक, व्यापारी तथा उद्योगीमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने […]


कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङमार्फत प्रवद्र्धन गर्ने

बैंकिङ खबर/ चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला शुरु भएको छ । जुन चैत १२, २०७८ सम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए […]


बैंकिङ क्षेत्रमा साइबर सुरक्षासम्बन्धी अन्तरक्रिया

बैंकिङ खबर/ नेपाल एसबिआई बैंकले बैंकिङ क्षेत्रमा साइबर सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख महाप्रबन्धक तथा समुह प्रमुख सुचना सुरक्षा अधिकारी अनिल कुमार सिंह भण्डारीले भारतीय बैंकिङ क्षेत्रमा साइबर सुरक्षाको वर्तमान अवस्थालाई प्रकाश पार्दै आफ्ना अनुभवहरु साझा गरेका थिए । कार्यक्रममा भारतीय स्टेट बैंकका महाप्रबन्धक (आईटी–फोरेन अफिसेस तथा […]


मेगा बैंकलाई एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। मेगा बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन्। सिंगापुरस्थित वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट […]


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा ठेगाना भएका ३८ वर्षीय रगुन खड्के रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो […]


आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म नि:शुल्क ई–लर्निङको ब्यवस्था

बैंकिङ खबर/ आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई ई–लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई–लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ (८ चैत्र २०७८ देखि ३१ बैशाख […]


नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता

बैंकिङ खबर/नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुशन प्रा.लि को तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमल प्रसाद अर्याल आइटी प्रमुख ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व […]


मोवाइल वालेट कम्पनीः मर्जरको सम्भावना कति ?

बैंकिङ खबर/ नेपालमा विद्युतीय भुक्तानी बढ्दै गईरहेको बेलासम्बन्धित कम्पनीहरुबीच मर्जरको चर्चा पनि हुने गरेको छ । सानो बजारमा डिजिटल भुक्तानी गर्ने कम्पनीहरुको संख्या तीव्र रुपमा बढ्दै गएकाले सबै कम्पनी टिक्नसक्ने अवस्था छैन । जसका कारण पनि मर्जरको चर्चा शुरु भएको हो । मर्जरमा जाऊ भनेर अहिलेसम्म कसैले मुख फोरेर प्रस्ताव अगाडि बढाएका छैनन् । धेरैजसो […]