वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने

बैंकिङ खबर/ वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने भएको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो । सहुलियत कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ । बीमा कम्पनीले निश्चित प्रतिशत पूर्वाधार आयोजनामा लगानी गर्नुपर्ने […]


बजेट अपडेट

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० लागि बजेट सार्वजनिक गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्नुभएको छ । वित्तीय समानिकरण तर्फ प्रदेशलाइ ६१ अर्ब ४३ करोड, स्थानीय तहतर्फ १ खर्ब २३ करोड बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने । बेरोजगारहरु मध्येबाट ३०० […]


मधेश प्रदेशमा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला शुभारम्भ

बैंकिङ खबर/ कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को वित्तीय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंक लि.द्वारा संचालन हुन लागेको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला (Value Chains For Inclusive Transformation of Agriculture,  VITA) कार्यक्रमको शुभारम्भ गरिएको छ । कृषि विकास बैक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षता र मधेश […]


गण्डकीमा बैंक, वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने

बैंकिङ खबर/गण्डकी प्रदेशमा बैंक, वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा उक्त विषयलाई समेटिएको छ प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको छ। उहाँले आगामी आवको लागि २२ पृष्ठको ८७ बुँदे सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको हो । सिद्धान्त र प्राथमिकतामा […]


सिन्धु विकास बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना, ११८ जनाले गरे रक्तदान

बैंकिङ खबर/ सिन्धु विकास बैंक लिमिटेड, बाह्रविसेको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत बाह्रविसे नगरपालिका वडा नं. ४ स्थित बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बाह्रविसे नगरपालिका नवनिर्वाचित नगर प्रमुख बाल कृष्ण बस्नेत, उप प्रमुख मन्जु तामाङ्ग, बाह्रविसे नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष तथा नव निर्वाचित जनप्रतिनिधि ज्यूहरु, नेपाल रेडक्रस सोसाईटी […]


बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई हसट्याग फुड तथा बारमा १० प्रतिशतको छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रा. लि.बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण […]


नबिल बैंक ‘आईजे ग्लोबल म्यागेजिन’ को शीर्ष २० बैंकमा सूचीकृत

बैंकिङ खबर/ नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत ‘आईजे ग्लोबल’ पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको ‘एक्स्क्लुसिभ लिग’ तालिकामा सूचीकृत भएको छ। ‘आईजे ग्लोबल म्यागेजिन’ संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। ‘आईजे ग्लोबल’ तथ्यांकले ३२ हजार भन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू […]


राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम […]


संसदमा बैंक मर्जरको विषय : ‘सिमित बैंक तथा वित्तीय संस्था बनाउनुपर्छ’

बैंकिङ खबर/ संसदमा बैंक मर्जको विषय उठेको छ ।  प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले बैंकहरुको कारण विकासले गति लिन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उहाँले नेपालमा बैंकहरुको संख्या बढी भएकोले पूँजी छरिएको बताउनुभयो । एकत्रित हुनुपर्ने पूँजी छरिएर रहेकाले विकासले गति लिन नसकेको उहाँको भनाइ छ । […]


वाणिज्य बैंकहरूको खराब कर्जा साढे ५४ अर्ब रूपैयाँ, कुन बैंकको कति ?(सूचीसहित)

बैंकिङ खबर/ वाणिज्य बैंकहरूको खराब कर्जा सवा १४ खर्ब रूपैयाँ देखिएको छ । बैशाखसम्मको तथ्यांकलाई हेर्दा २७ वाणिज्य बैंकहरूको कुल ५४ अर्ब ५७ करोड रूपैयाँ कर्जा खराब देखिएको हो । वाणिज्य बैंकहरूको कुल ३४ प्रतिशत कर्जा खराब देखिएको छ । अहिले वाणिज्य बैंकहरूको कुल ४१ खर्ब ९१ अर्ब ४२ करोड रूपैयाँ कुल कर्जा लगानी छ […]