बैंकिङ खबर

देवः विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर दिने

देवः विकास बैंकले २ बराबर १ अर्थात् ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । अहिले बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रुपैयाँ छ । हकप्रदपछि पुँजी ४१ करोड ९० लाख रुपैयाँ थपिने छ । हकप्रद निस्कासन गर्ने निर्णयअघि …

Read More »

रमादान पर्वको अवसरमा सेन्चुरी रेमिटको बिशेष उपहार योजना 

मुस्लिम समुदायको  महान पर्व रमादानको अवसरमा सेन्चुरी रेमिटले बिशेष उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत युएईमा रहेको अल रुजुकी ईन्टरनेशनल एक्सचेन्जका जुनसुकै शाखाबाट नेपाल पैसा पठाउदा हरेक सेवाग्राहीलाई उपहार स्वरुप टिसर्ट प्रदान गर्ने भएको  छ । यो योजना आगामी …

Read More »

सुनसरीको लौकहीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गाविसमा आफ्नो ९३ औ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले एक कार्यक्रम बिच उद्घाटन गरे । बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा …

Read More »

सानिमा माइ हाइड्रोको शतप्रतिशत हकप्रद शेयर आउँदै

सानिमा माइ हाइड्रोपावर कम्पनिले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको निर्णय बुधबार मध्यान्ह नेपाल …

Read More »

सुप्रिम डेभलपमेन्ट बैंकका शेयरधनीलाई १५ प्रतिशत बोनश

सुप्रिम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको सञ्चालक समितिले कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगदसहित हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशतको अनुपातमा बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । सो निर्णय बैंकको आगामी …

Read More »

युनाइटेड मोदी हाइड्रोपावरको २८ लाख ७५ हजार कित्ता शेयर आउँदै

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले २८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनिको शेयरलाई क्रेडिट रेटिङ गर्ने सस्था इक्रा नेपालले थ्रि ग्रेड दिएको छ जसले कम्पनीका सबै पक्ष सबल रहेको बुझाउँछ । तल्लो मोदी १ जलविद्युत आयोजनाबाट …

Read More »

सिद्धार्थ बैंक र विजनेस युनिभर्सल मर्ज भएर बन्यो सिद्धार्थ बैंक

सिद्धार्थ बैंक र बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक मर्जर भई सिद्धार्थ बैंक लिमिटेडको नामबाट मंगलबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले गरे । मर्जरपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड …

Read More »

आधुनिक बैंकिङ सेवाका साथ कृषि विकास बैंक अब खाँदबारीमा पनि

कृषि विकास बैंकले संखुवासभास्थित खाँदबारीमा आधुनिक बैंकिङ कार्यालय खोलेको छ । बैंकले पूर्ण आधुनिक कारोबार गर्ने सीबीएससहितको बैकिङ्ग कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले गरे । कार्यक्रममा बोल्दै सीईओ सिटौलाले यस …

Read More »

फेवा विकास बैंकको तालचोक शाखाबाट कारोबार सुरु 

फेवा विकास बैकले कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, एसएमएस बैंकिङ, लकर, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवासहितको सम्पूर्ण बैकिङ सेवा संचालन गरिएको …

Read More »

दृष्टिविहिनलाई नविल बैंकको सहयोग

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिबिहिनहरुलाई सहयोग प्रदान गरेको छ । आषाढ ३ गते दृष्टिबिहिन सहयोग केन्द« नेपाल र ललितपुर नेत्रहीन संघद्वारा ललितपुर बार एशोसिएशन, लगनखेलमा आयोजित कार्यक्रममा बैंकले ३२ जना दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी वितरण गर्ने कार्यक्रमको …

Read More »

सिर्जना फाइनान्सको साधारण र संस्थापक शेयर बोलकबोलबाट विक्रि गरिँदै

सिर्जना फाइनान्सले ३० हजार ६ सय ७० साधारण शेयर लिलामीमा राखेको छ । साथै ३० हजार ५ सय ५२ कित्ता संस्थापक शेयर पनि लिलाममा निकालेको छ । कम्पनिले हकप्रद जारी गर्दा नबिकेको शेयर लिलामीबाट विक्रि गर्न लागेको हो । मोरङ …

Read More »

एनसीसी बैंकले ४ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्रि गर्दै

एनसीसी बैंकले ४ लाख ४ सय २३ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । ग्लोबल आईएमई बैंकमा एनबी गु्रपका जेन श्रेष्ठसहित तीन जना संस्थापकले धितोमा राखेको शेयर लिलामीमा राखिएको हो । सो शेयर संस्थापक शेयरधनीले मात्र किन्न पाउने बैंकले जनाएको …

Read More »

चौथो ‘सिए फेट’ हुँदै

नेपालमा चार्टड एकाउन्टेन्सी अध्यन गरिरहेका विद्यार्थीहरुको साझा संगठन नेपाल चार्टड एकाउन्टेन्टस विद्याथी संगठन (एनकासा) को आयोजनामा आउँदो असार १८ गते चौथो सिए फेट हुने भएको छ । एनकासा स्थापना दिवसको अवशरमा हरेक बर्ष गरिने सिए फेट आउदो असार १८ गते …

Read More »

सिनर्जी फाइनान्सको १ लाख ८५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

सिनर्जी फाइनान्सले १ लाख ८५ हजार कित्ता शेयर लिलामीमा राखेको छ । कम्पनिले कर्जा अपचलन काण्डमा परेका तत्कालीन संचालक देबेन्द्रप्रसाद ध्यवजुको नाममा रहेको संस्थापक शेयर लिलामीमा राखेको हो । ध्वजुले लिएको कर्जाको सावाँ ब्याज ३५ दिने मौका दिदा पनि तिर्न …

Read More »

कास्की फाइनान्स र कामना विकास बैंक गाभिए

कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भएका छन् । पोखरामा प्रधान कार्यालय रहेका यी दुईँ संस्था कर्ज भई बनेका राष्ट्रियस्तरको विकास बैंक बनेको कामना विकास बैंकले सोमबारबाट एकिकृत कारोबार थालेको छ । एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर …

Read More »