ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२’ बाट सम्मानित

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स – बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको हो । सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ्ग क्षेत्रको एक प्रतिष्ठित र […]


राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा तालिम कार्यशाला सम्पन्न

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा कृषि विकास बैंक लिमिटेडको लेटाङस्थित तालिम केन्द्रमा नेतृत्व विकास सम्बन्धी तालिम कार्यशाला सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कर्मचारी […]


आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना: श्रेष्ठ, महतोले जिते सुनको सिक्का

बैंकिङ खबर/ आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । जस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ, राम पुकार महतो बन्न सफल भएका छन् । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए । जेठ १ बाट सुरु भएको […]


कुमारी बैंकको आकर्षक मुद्दती निक्षेप योजनाः १० गुणासम्म प्रतिफल

बैंकिङ खबर/ कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले […]


मर्जरका नाममा डेढ अर्ब कर छली !

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले मर्जरका नाममा लाभांश कर मात्र एक अर्ब ५९ करोड रुपैयाँ छली गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार गाभ्ने गाभिने प्रक्रियामा सहभागी संस्थामध्ये गाभिएकाले मात्र पाउने छुट गाभ्नेले पनि लिएपछि उक्त कर असुल गर्न सम्बन्धित निकायलाई महालेखाले निर्देशन दिएको छ । तर महालेखाले मर्जरमा पाइने पुँजीगत लाभकरका सन्दर्भमा भने […]


हिमालयन र सिभिल बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । बुधबार हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यसअघि हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने गरी गत शुक्रबार प्रारम्भिक सम्झौता गर्ने तय गरेको भएपनि अन्तिम समयमा विवाद हुँदा स्थगित गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर […]


साउनमा बैंककाे ब्याजदर नबढ्ने, निक्षेपमा अधिकतम ११.०३ % नै कायम

बैंकिङ खबर/ साउन महिनामा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने भएको छ । विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो । ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निष्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघले जनाएको […]


हिमालयन र सिभिल बैंक मर्जरमा जाने समझदारी

बैंकिङ खबर/ हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने समझदारी भएको छ। दुई वाणिज्य बैंकबीच मर्जरमा जाने समझदारी मंगलबार राति भएको हो। हिमालयन बैंकको एक सय कित्ता बराबर सिभिल बैंकको १ कित्ता अर्थात १००ः१ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति भएको बताइएको छ । यसअघि बोर्ड लेवलमा स्वाप रेस्योबारे कुरा मिलेपनि कर्मचारी समायोजनमा कुरा नमिलेको […]


वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा […]


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १०% सम्मको छुट

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबल कारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड […]