नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमकाबीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा […]


नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमकाबीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा […]


अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच सम्झौता

बैंकिङ खबर/अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोडइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।


बीमा समितिद्वारा एकीकृत सफ्टवेयर सञ्चालन, अनलाइनबाटै सबै प्रतिवेदन उपलब्ध

बैंकिङ खबर/बीमा समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि एकीकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको समितिले शुक्रबारदेखि औपचारिक रुपमा सफ्टवेयर सञ्चालनमा ल्याएको हो । समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले शुक्रबार उक्त सफ्टवेयरको उद्धघाटन गर्नुभएको छ । समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाटै उपलब्ध गराउनका […]


कुनै पनि बहानामा उधारो पोलिसी जारी नगर्नुः बीमा समिति

बैंकिङ खबर/बीमा समितिले कुनै पनि बहानामा उधारो पोलिसी जारी नगर्न सम्पुर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघि जीवन बीमा कम्पनीहरुले असार ३१ गते चेक क्लियरिङ गर्न समस्या पर्ने जनाउँदै क्लियरिङका लागि थप ४८ घण्टाको समय माग गर्दै आएका छन् । समितिले उधारोमा पोलिसी काट्न नपाउने व्यवस्था गरेकाले कुनै पनि बहानामा नगद रहित पोलिसी नकाट्न […]


बीमा समितिले एक महिनामा बीमालेख फिर्ता लिने व्यवस्था हटायो

बैंकिङ खबर/बीमा समिति बीमालेख एक महिनामा फिर्ता लिने व्यवस्थाबाट पछि हटेको छ । समितिले बुधबार जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ मा बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । तर यस्तो व्यवस्थाले बीमा क्षेत्रमा थप बिकृति फैलने भन्दै आलोचना हुँदै आएको थियो । निर्देशिकाको दफा २१ मा […]


जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी (पूर्णपाठसहित)

बैंकिङ खबर/बीमा समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय […]


गणपति लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । सोमबार वित्तीय संस्थाले पीडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाको पोखरा ले.न.पा. ३० स्थित रियाले गणपति महिला समुहकी सदस्य स्व.साबित्री ढकालको निधन भएपछि सदस्यले पाउने बीमा वापतको रकम आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ । सो रकम […]


अजोड इन्स्योरेन्सद्वारा एक अर्बको प्रिमियम उठाउन सफल

बैंकिङ खबर/अजोड इन्स्योरेन्सले सोमबार तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् । कोरना भाइरसको दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हालसम्म १ लाख २० हजार ७०६ बीमालेख […]


जनरल इन्स्योरेन्सको संचालकमा ज्ञवाली र बन्जाडे निर्विरोध निर्वाचित

बैंकिङ खबर/जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत भएको कम्पनीको आ।व २०७६र०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण तयार गरेको छ । त्यसैगरी साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व […]